• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पर्यटकीय गाउँ पिप्रहरमा पत्रकार महासंघको संगठनात्मक राष्ट्रिय भेला / सदस्यता वितरणमा कडाई गरिने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष १, मंगलबार (५ साल अघि)
    80770607_3065800396798314_819920436606271488_n

    Advertisement

    देबचुली । नेपाल पत्रकार महासंघले महासंघको जिल्ला ,केन्द्र र प्रदेशको अधिबेशन एकै समयमा एकै दिन गर्ने गरि प्रकृया अगाडि बढाउने निर्णय गरेको छ । पुर्बी नवलपरासिको देबचुली नगरपालिकाको पर्यटकीय गाउँ पिप्रहर होमस्टेमा सोमबार सम्पन्न भएकोे महासंघको संगठनात्मक राष्ट्रिय भेलाले सो निर्णय गरको हो ।
    महासंघले आगामी फागुन मसान्त भित्र शाखा अधिबेशन गर्ने निर्णयलाई परिबर्तन गरि तीनै तहको अधिबेशन आगामी भदौ महिनामा एकै पटक गर्ने गरि सबै तहको म्याद थप गर्ने निर्णय गरेको छ । महासंघले सोका लागि सदस्यता नबकिरण,शुद्दिकरण र नयाँ सदस्यता सम्बन्धमा समेत निर्णय गर्दै कडाईका साथ अभियानमा जाने निर्णय गरेको अध्यक्ष गोबिन्द आचार्यले बताए । महासंघको यही मंसिर २९ र ३० गते पत्रकार महासंघ पुर्बी नवलपरासीको आतिथ्यतामा भएको केन्द्रीय संगनात्मक राष्ट्रिय भेलाले नयाँ सदस्यताका लागि कार्यतालिका सार्वजनिक गर्दै अव महाधिवेशन उन्मुख भएको केन्द्रीय महासविच रमेश विष्टले जानकारी दिए । अवको कार्यसमिति प्रत्यक्ष मतदानको विधिबाट चुन्ने प्रकृया भएका कारण अवबाट नयाँ सदस्यता वितरणमा कडाई गर्दै सदस्यता प्राप्ति तथा नविकरण कार्यविधि निर्देशिका २०७६ पनि तयार पारिएको महासचिब विष्टले बताए । .भेलाले अवबाट कुनैपनि राजनीतिक दल तथा तिनका भातृ संगठनको जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारी रहेको, निजामती कर्मचारी, जनप्रतिनिधि र सुरक्षा निकायमा रहेका व्यक्तिहरुलाई सदस्यता नदिने पनि निर्णय महासंघको संगठनात्मक भेलाले पारित गर्दै सम्पन्न भएको ।
    पत्रकार महासंघ श्रमजिवीहरुको संगठन भएको र पत्रकारिता गर्ने वाहेकका व्यक्तिहरुलाई महासंघको सदस्यता प्रवेशमा निषेध गर्ने गरि परिपत्र छिट्टै केन्द्रबाट देशैभर का शाखा हरुमा प्रवाह गर्ने केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । नयाँ सदस्यता आह्वानका लागि ७७ वटै जिल्लामा यही पुस मसान्त सम्मको म्याद थप गरिएको छ भने माघ १५ भित्र जिल्लामा आएका सदस्यहरुको छानविन सहित प्रदेशमा स्वीकृत गरि पठाउने समय तालिका महासंघको भेलाले सार्बजनिक गरेको । प्रदेशले फागुन १५ सम्म आएका सदस्यताको जाँचवुझ गर्ने र त्यसपछि केन्द्रमा पठाउन निर्देशन दिइएको छ । केन्द्रले १५ दिनसम्म छानविन गरी चैत्र मसान्त सम्म अन्तिम सदस्यहरुको नामावली प्रकाशित गर्ने कार्यतालिका महासंघको भेलाले पारित गरेको महासचिब बिष्टले बताए ।
    कार्यविधिमा उल्लेख भएका नियमहरु कार्यान्वयन गर्न निर्देशन दिँदै कार्यतालिका र कार्यविधि कार्यान्वयन गर्न निर्देशन दिइएको छ भने यद्यपी शिक्षक, वकिल, प्राध्यापकहरुलाई भने यथेष्ट पत्रकारिताको प्रमाण पेश गरी सदस्यता नविकरण एवम नयाँ सदस्यता माग गर्न सक्ने पनि भेलाले निर्णय गरेको । वर्तमान कार्यसमितिको म्याद आगाभी भदौमा सकिने र सवै कामहरु समयमै सकिए महाधिवेशन समयमै हुने अन्यथा विद्यानमा उल्लेख भएअनुसार ६ महिना थप्न सकिने गरि आगामी २०७७ फागन मसान्त भित्रमा महाधिबेशन हुने गरि प्रकृया अघि बढने भेलाले निर्णय गरेको छ ।
    नेपाल पत्रकार महासंघ पुर्बी शाखा नवलपरासीको आथिथ्यतामा सम्पन्न भएको भेला ऐतिहासिक र महत्वपुर्ण निर्णय हुन सकेको भन्दै प्रदेश अध्यक्ष, जिल्ला अध्यक्षहरुले कार्यविधि कार्यान्वयन केन्द्रदेखि जिल्लासम्मै गर्न आग्रह गरेका छन् । सधैँ लिखितमा सिमिति कार्यविधिहरु अव व्यवहारमा ल्याउन जरुरी रहेको भन्दै पत्रकारिता गर्ने व्यक्ति मात्रै समावेश हुनुपर्नेमा जोड दिएका थिए । महासचिव रमेश विष्टको अध्यक्षतामा सम्पन्न बैठकमा उपस्थित सवैलाई पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाटले मायाको चिनो दिएर विदाई गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय समिति, प्रदेशका अध्यक्षहरु गरि देश भरिका ६० पत्रकारहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution