• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सेतापनीको अनाथलय वाल उत्थान केन्द्रमा रेशम फिरिरिद्धारा ३ लाख सहयोग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष १, मंगलबार (६ साल अघि)
    79430806_451683775458510_1953746155837849600_n

    Advertisement

    बिष्णु गौडेल
    कावासोती । शान्ति आधारभुत विधालय मध्यविन्दु १ सेतापानीमा अध्यनरत अनाथ वालवालिकाको लागि रेशम फिरिरि नेपालले ३ लाखको अक्षय कोष स्थापना गरेको छ । शान्ति आधारभुत विधालयमा आवासिय रुपमा अध्यन गर्ने २२ जना वालावालिकाको सहयोगार्थ रेशम फिरिरि नेपालले ३ लाख रुपैयाको अक्षय कोष स्थापना गरेको हो । अक्षकोषमा रहेको रकम वाट अनाथ वालवालिकाको अध्यन अध्यापनमा सहयोग पुग्ने विश्वासका साथ विधालयलाइ सहयोग गरिएको रेशम फिरिरि नेपालका अध्यक्ष दिपक पंगेनिले वताए । विधालयमा मंगलबार आयोजित शान्ति अनाथलय बाल उत्थान सेवा केन्द्र को साधारणसभाका अवसरमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । गत वर्ष सञ्चालित धनधान्याञ्चल वाट संकलित रकमले अनाथ वालवालिकालाइ आवासिय रुपमा निशुल्क रुपमा शिक्षा दिने उद्धेश्य अनुरुप हाल २२ जना विधार्थिले विधालयमै वसेर निशुल्क अध्यन गर्दै आएका छन् । २२ जना विधार्थिको पठन पाठन, खानपान को प्रवन्ध मिलाउन निकै समस्या परेको अवस्थामा प्रप्त सहयोग रकम वाट राहात मिल्ने विधालयका प्रधानाध्यापक ददिराम सापकोटाले वताए । गत वैशाख वाट आवासिय रुपमा शिक्षा दिन थालिएकोमा हाल सम्म १४ लाख भन्दा वढि खर्च भइसकेको प्रधानाध्यापक सापकोटाले वताए । हाल सम्म प्रदेश वाट २ लाख २० हजार र कोरियन सस्था वाट १ लाख ३० हजार मात्र सहयोग उपलव्ध भएकोमा अन्य खर्च आन्तरिक रिण वाट गरिएको जनाइएको छ । अव ठोस सहयोग रकम प्राप्त नभए अनाथ वालवालिकाको दैनकिमा समस्या पर्ने शान्ति अनाथलय वाल उत्थान सेवा केन्द्रका अध्यक्ष गणेश महत्तोले वताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution