• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दिनानाथ शर्माको पिएसओसँग नक्कली लाइसेन्स , छोरा ट्रायलमा ४ पटक फेल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष २९, मंगलबार (६ साल अघि)
    dinanath_bURn4vYdY5

    Advertisement

    काठमाडौं । राष्ट्रियसभामा नेकपाका तर्फबाट संसदीय दलका नेता दिनानाथ शर्माले नक्कली लाइसेन्सका कारण सवारी दुर्घटना बढेको बताएका छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास र सुसासन समितिको बैठकमा बोल्दै सांसद शर्माले मन्त्रीले हेर्न चाहने हो भने नक्कली लाइसेन्सधारी पन्ध्र २० जना यूवा समितिमा ल्याउन सक्ने बताए ।उनले आफ्नो जेठो छोराले लाइसेन्स लिन ४ पटक प्रयास गर्दा पनि ट्रायल फेल भएको बताउँदै आफ्नो पिएसओसँग भने गाडी चलाउन नजानेपनि सावारी चालक लाइसेन्स रहेको बताए । उनले भने– ‘अहिले धेरै सडक दुर्घटना फर्जी लाइसेन्स लिने चालकका कारण भएको छ । मेरो जेठो छोराले लाइसेन्स लिन ४ पटक सम्म गाडीको ट्रायल दिए तर फेल भए । तर मेरो पिएसओसँग लाइसेन्स थियो, उसले गाडी चलाउन जानेको थिएन् । जनमुक्ति सेनाबाट आएको पिएसओले गाडि चलायो, तीन चार ठाउँमा ठोक्यो, पैसा पनि उसैले तिर्‍यो ।’ सांसद शर्माले आफ्नो छरछिमेकमै ५० जना नक्कली लाइसेन्स भएका व्यक्ति देखाउन सक्ने भन्दै सरकारी तबरबाट ड्राइभिङ स्कूल सञ्चालन गर्न मन्त्री नेम्वाङलाई आग्रह गरे । उनले भने–‘भौतिक पूर्वाधार मन्त्रालयले ड्राइभरलाई तालिम दिने स्कूल बनाउनुपर्छ मन्त्री ज्यू । त्यो स्कूलबाट पास भएका व्यक्तिहरुलाई यातायात व्यवस्था विभागले लाइसेन्स दिने व्यवस्था भयो भने मात्रै सडकमा परिवर्तन आउनसक्छ ।’

    छोरीको बिहे गर्नुपर्‍यो, यातायात व्यवस्था विभाग सरुवा पाउँ

    सांसद शर्माले यातायात व्यवस्था विभागमा सरुवा मिलाउन कर्मचारी नेताहरुको घर घर धाउने गरेको सुनाए । उनले भने– ‘छोरालाई इन्जिनियरिङ पढाउनुपर्नेछ, छोरीको बिहे गरिदिनु छ, यातायात व्यवस्था विभागमा सरुवा मिलाइदिनुपर्‍यो भन्दै दर्जनौ साथीहरु हामीकहाँ आउँछन् । नेताहरुकहाँ उनीहरु सिफारिसको लागि किन आउँछन् रु यातायात व्यवस्था विभागमा के छ रु अमेरिकामा लाइसेन्स भएका पाँच दश बसेका बाउछोरी यहाँ आएपछि उनीहरुले पनि लाइसेन्स लिनुपर्ने । तिम्रो लाइसेन्स तुरुन्त बनाइदिन्छु भन्छन् बाउछोरीको ८० हजार रुपैयाँ लियो । बिचौलिया मान्छेबाट बुझे अनि लाइसेन्स बनाएर दिए । उसले लाइसेन्स पनि लिएर गयो तर पछि नविकरण गर्न जाँदा त्यो लाइसेन्स फर्जी रहेछ । फर्जी भएको भन्दै फेरि पैसा थप अर्को बनाइदिन्छु भन्ने । यसकारण यातायात व्यवस्था विभागलाई गुणात्मक रुपमा परिवर्तन गर्नुपर्छ ।’

    यातायात व्यवस्था विभागमा सरुवा मिलाइदिनुस् भन्दै आउने कर्मचारीलाई आफूले हप्काएर पठाएको सांसद शर्माले बताए । उनले समितिको बैठकमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई यातायात व्यवस्था विभागमा नीतिगत सुधार गर्नका लागि आग्रह गरे । उनले स्थानीय तहमा जनप्रतिनिधिलाई डोजर किन्न रोक लगाउन समेत माग गरे । डोजर चलाउने तरिका नभएको बताउँदैं सडक सुरक्षा विधेयक छिट्टै ल्याउन माग समेत गरे ।

    ratopati.comसाभार

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution