• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सामुदायिक वन र सहकारीमा आधारित उद्यम पर्वद्धनको लागि छुट्टै ऐन आवश्यक : सरोकारवाला

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ माघ १३, सोमबार (६ साल अघि)
    saban-1024x491

    Advertisement

    कावासोती । सामुदायिक वन र सहकारीमा आधारित उद्यम पर्वद्धनको लागि छुट्टै ऐन आवश्यक सरोकारवालाहरुले बताएका छन् । हाल रहेको व्यवसाय सम्बन्धि ऐन र नियामावलीहरुले समुदायमा आधारित उद्यम पर्वद्धन गर्न नसक्ने भन्दै सामुदायिक वन र सहकारीहरुले सञ्चालन गर्ने उद्यम पवद्र्धनको लागि छुट्टै ऐन आवश्यक रहेको सरोकारवालाहरुले बताएका हुन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नवलपुरको आयोजनामा वन तथा कृषि सहज कार्यक्रम परिचय एवम् सरोरकारवाला बिचको अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले हाल रहेको व्यवसाय दर्ता सम्बन्धि व्यवस्थाले समुदायमा आधारित उद्यमलाई समेटन नसकेको बताएका छन् । महासंघ जिल्ला अध्यक्ष ठाकुर प्रसाद पाण्डेले सामुदायिक वनहरुको आम्दानीको स्रोत काठ बिक्रि मात्र भइरहेको अवस्थामा बैकल्पीक स्रोतको रुपमा स्थानीय स्तरमा वनमा आधारित उद्यम स ञ्चालन हुने बताउनु भयो । जिल्लाका केही सामुदायिक वनले विगत देखि नै गैरकाष्ठ वन पैदवारमा आधारित उद्यम सञ्चालन गरि रहेको भन्दै सामुदायिक वनहरुले विपन्न परिवारको आर्थिक स्तर सुधार र रोजगारी सृजनाको लागि उद्यम सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाँले हाल केही सामुदायिक वनले सञ्चालन गरेको उद्यम दर्तामा समस्या रहेको भन्दै यसको लागि नीतिगत रुपमा समस्याको हल आवश्यक रहेको बताउनु भयो ।

    सुन्दरी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव रामजी घिमिरेले सामुदायिक वनले लामो समय देखि वन क्षेत्रमा खेरा गएको हर्रो वर्रो र अमला संकलन गरि त्रिफला उत्पादन पनि यसलाई सामुदायिक वनको नाममा दर्ता गर्न कानुनि रुपमा समस्या भएको बताउनु भयो । जसको कारण ब्राण्डिङ्ग र बजारीकरणमा समस्या भएको उहाँले बताउनु भयो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नवलपुरकी सचिव सिता भुसालले सामुदायिक वनले सचालन गरेका काठ उद्योगहरु सञ्चालनमा समस्या भएको बताउनु भयो ।

    कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख बिक्रम सुवेदीले प्रक्रियागत रुपमा पुरा नभएको व्यवसाय दर्ता गर्न असमर्थ रहेको बताउनु भयो । उद्योग दर्ताको जग्गाधनी पुर्जा आवश्यक पर्ने भन्दै उहाँले सामुदायिक वन र सहकारीले सञ्चालन गरेको उद्यम दर्तामा समस्या भएको बताउनु भयो । उहाँले सामुदायिक वन र सहकारीले सञ्चालन गर्ने उद्यमहरुको हकमा छुट्टै ऐन तथा नियामावली निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । वनमा आधारित उद्यमको हकमा दुरी, वन कार्यालयको सहमति सहितका विषयमा समस्य रहेको उहाँले बताउनु भयो।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution