काठमाडौ । काठमाडौ हरिसिध्दीको यो घटना जहा १३ बर्षिय बालिकाले यस्तो गरिन कि अहिले परिबारनै पुरै तनाबमा छ । गएको शिबरात्रीमा उनी घुम्न भनेर निस्किएकी तर अहिले कता छिन अतोपतो छैन या भनौ उनी अहिले बेपता छिन ।
अचम्मको कुरा के भने उनी बल्ल १३ बर्षकी भईन तर उनको आनीबानी अरु भन्दा निकै भिन्न र फरक थियो भन्छन उनका दाजु ।
उनको अर्को पिडा के छ भने उनका श्रीमानले पनि उनलाई छाडेका रहेछन न त छोराछोरीको वास्ता गर्छन न त श्रीमती कोनै । यति पिडा हुदा हुदै पनि अहिले यो पिडा थपिदा उनी छागोबाट खसेझै भएकी छिन, हेरौ यो दर्दनाक भिडियो आखिर खास घ टना के हो ?
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१