• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २८, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा प्रहरीको गोली लागेका घाईते महतो अझै बेहोश

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन २५, आईतबार (५ साल अघि)
    police office copy

    Advertisement

    कावासोती । शनिबार राती नवलपुरमा प्रहरीले चलाएको गोली लागेर घाईते भएका मध्यविन्दु २ नन्दपुर निवासी ३४ बर्षका प्रेम महतोको आन्द्राको अपरेशन भएको छ । तथापी उनको होश भने अहिलेसम्म नआएको मध्यबिन्दु २ का वडाध्यक्ष नारायण पौडेलले बताएका छन् ।
    रातीको समयमा नवलपुरको मध्यविन्दु २, कोल्हुवा चौराहामा मादकपदार्थ सेवन गरि प्रहरीमाथि आक्रमण गरेको भन्दै प्रहरीले गोली चलाउँदा महतो घाईते भएपछि उनलाई उपचारका लागी अस्पताल पठाईएको र उनीसँगै रहेका मध्यविन्दु ३ निवासी ३० बर्षीय मुन्ना महतो, र १९ बर्षीय सुरज महतोलाई पक्राउ गरेको र आज बिहान सबेरै जिल्ला प्रहरी कार्यालय नवलपुरले सम्पर्कमा आएका सञ्चारकर्मीलाई जानकारी गराएपनि आधिकारीक सुचना वा पत्रकार साक्षात्कार भने गरेको छैन । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दीपक रेग्मीले कोल्हुवा प्रहरी चौकीका सई गंगाराम कोईरीको नेतृत्वमा गस्तीमा रहेको टोलीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गरेकोे दावी गरे । तथापी, आजै पक्राउ परेका सुरज महतो र मुन्ना महतोलाई प्रहरीले छोडेको छ ।


    गस्तीमा रहेको टोलीले एउटा मोटरसाईकलमा ३ जना चढेर आएको देखेपछि रोकेर चेकजाँच गर्न खोज्दा नरोकी भाग्न खोजेको र मोटरसाईकलले सइ कोईरीलाई लडाइर्, ढुंगाप्रहार गरेपछि आत्मरक्षाको लागि गोली चलाएको प्रहरी जनाएको थियो । वडाध्यक्ष पौडेलका अनुसार आजै वडा कार्यलयमा थारु कल्याणकारीणी सभा नवलपुरका गणेशमान महतो वडा नम्वर ३ का वडाध्यक्ष सहित केही स्थानीय सहितको बैठकले घटनाको सत्यतथ्य छानबिनका लागी वडाध्यक्ष पौडेलको संयोजकत्वमा १९ सदस्यीय छानबिन समिति गठन गरेको छ । उनले बिहान स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा आएजस्तै ती स्थानीय ३ जना युवाले प्रहरीमाथी ढुंगामुढा प्रहार नै गरी प्रहरीलाई आत्मरक्षाका लागी गोली चलाउनुपर्ने अवस्था आएको भए र छानबिन तथा अनुसन्धानपछि दोषी भएमा प्रहरीमा उपस्थित गराउने शर्तमा गिरफ्तार भएका २ जनालाई तारेखमा रिहा गरेर ल्याएको बताए । त्यस्तै, वडाध्यक्ष पौडेलले घाईते महतोको कोखा र गोडामा २ राउण्ड गोली लागेकोमा कोखाको अप्रेशन गर्दा ३ सेन्टिमिटर आन्द्रा काटीएको तर होश भने अझै आईनसकेको बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख तथा एसपी दीपक रेग्मीले घाईतेको उपचारमा राज्यले सघाउने र अन्य बिषयमा जिल्ला प्रशासनसँग कोअर्डिनेशन हुने बताए । प्रहरीले उनीहरूको साथबाट एक थान खुकुरी र उनीहरूले प्रयोग गरेको ना ४९ प ६५१३ नम्बरको बाईक पनि बरामद गरेको जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution