• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर प्रहरीले समात्यो ४४ ओटा चोरीका मोटरसाईकल , कहाँबाट आउँछन् नवलपुरमा चोरीका मोटरसाईकल ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ फागुन १९, बुधबार (५ साल अघि)
    156426011_452324409453817_1493384242075520355_n

    Advertisement

    दयाराम आचार्य
    कावासोती । प्रहरीले बुधबार कावासोतीबाट ८ ओटा चोरीका मोटरसाईकल सम्बन्धीत मोटरसाईकल धनीलाई बुझाएको छ । नवलपुर प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रणमा लिएका चोरीका मोटरसाईकल मध्य ८ जना सम्बन्धीत बाईक धनीलाई बुधबार हस्तान्तरण गरेको हो । गएको पुस महिना यता मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले ४४ वटा चोरीका मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

    जसमध्य बुधबार सम्ममा १० ओटा सम्बन्धीत मोटरसाईकल धनीलाई बुझाएको प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताउनुभयो । थप १५ ओटा मोटरसाईकल चाडै सम्बन्धीत धनीलाई बुझाउने तयारी गरिएको उहाँले बताउनुभयो ।
    नवलपुरको पहाडी क्षेत्रबाट धेरै मात्रामा चोरीका मोटरसाईकल नियन्त्रणमा लिईएको छ । यस्तै रजह, कोल्हुवा, अरुणखोला क्षेत्रबाट चोरीका मोटरसाईकल नियन्त्रणमा लिईएको हो । यहाँ धेरै जसो काठमाण्डौं,नारायणगढ, बुटवल ,भैरहवाबाट चोरी भएका मोटरसाईकलहरु भेटिएका छन् । प्रहरीले अहिले चोरीका मोटरसाईकल धेरै आउने हुदा जाँचमा कडाई गरेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।

    प्रहरीको गस्तिटोलीले जाँचगर्ने क्रममा सबै कागजात नभएका मोटरसाईकललाई नियन्त्रणमा लिने गरेको र चोरीका भए सम्बन्धीत व्यक्ति प्रहरी कार्यालयमा नआउने गरेको उहाँको भनाई छ । त्यसपछी प्रहरीले यातायात व्यवस्था विभाग र सम्बन्धी मोटरसाईकल कम्पनीको सहायतामा मोटरसाईकलको धनीलाई खोज्ने काम गर्ने गरेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । भारतबाट चोरी गरि ल्याएर नम्बर प्लेट परिवर्तन गरेकाको भने तथ्याङ्कक भेटाउन गाह्रो हुने उहाँको भनाई छ । अर्घाखाँचीका नारन प्रसाद पाण्डेको गत चैत २३ गते बुटवलबाट मोटरसाईकल हराएको थियो । प्रहरील बुधबार मोटरसाईकल हस्तान्तरण गर्दै गर्दा खुसी मुद्रामा देखिनुभएका पाण्डेले प्रहरीको कामको प्रसंसा गर्नुभयो । ‘मलाई प्रहरी प्रति थप विश्वास बढेको छ, माया मारेको मोटरसाईकल पाउद धेरै खुसी लागेको छ’ पाण्डेले भन्नुभयो ।

    गुल्मीका सागर सापकोटाको समेत गत असार ८ गते बुटवलबाटनै मोटरसाईकल हराएको थियो । मोटरसाईकल भेटिदा उहाँले नेपाल प्रहरीपनी आफ्नो काममा जिम्मेवार पूर्वक लागेकोभन्दै सुरक्षा निकायप्रति आफ्नो विश्वास थप बढेको बताउनुभयो । चोरीका मोटरसाईकल चलाउदा कुनै घटना घटिहाले सम्बन्धी व्यक्ति पक्राउ गर्न समस्या हुने भएपछी अहिले काजगात नभएका मोटरसाईकललाई नियन्त्रणमा लिने काम विशेष रुपमा गरेको प्रहरीले जनाएको छ ।

    https://www.facebook.com/namunapostnews/videos/523679461937644

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution