• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

३

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

४

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

५

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

६

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

७

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

८

वन उद्यममा जोडिँदै नवलपुरका महिला

९

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१०

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

११

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

१२

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सुन्तला र कागतीको ८० हजार बीरुवा वितरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ अषाढ २९, मंगलबार (५ साल अघि)
    FB_IMG_1626174305268

    Advertisement

    कावासोती । प्रधानमन्त्री कृषि आधुनीकिकरण अन्र्तगत सुन्तलाजात फलफूल – जोन कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा करीब ८० हजार बीरुवा वितरण गरिएको छ ।
    पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला र केही तराई क्षेत्रमा कागती समेत गरेर सञ्चालन गरिएको सुन्तलाजात फलफूल – जोन कार्यक्रम अन्तरगत समावेश भएका कृषक तथा कृषि समूह र व्यक्ती समेतलाई गरि उक्त परिमाणमा बीरुवा वितरण गरिएको हो ।
    प्रधानमन्त्री कृषि आधुनीकिकरण , परियोजना कार्यान्वय इकाई प्रमुख विष्णु प्रसाद शर्माका अनुसार सुन्तला र कागतीको बीरुवा रोप्ने उत्तम समय असार महिना हो ।    कोभिडका कारण केही समस्या भएपनि बीरुवा रोप्ने समय खेर नजाओस् भनेर किसानलाई पायक पर्ने ठाँउमा बोलाएरै बीरुवा वितरण गरिएको शर्माले बताउनुभयो ।
    जिल्लामा कार्यक्रम सञ्चालन भएपछि सुन्तला र कागती खेती गर्न किसानहरु आकर्षित बनेको उहाँले बताउनुभयो । कार्यक्रम सुरु गरेपछि क्षेत्र समेत विस्तार भएको छ । बौदीकाली ६ मा पर्ने नेवारबारीमा ६ हजार ९६० , राईकोटमा १० हजार ७५० बीरुवा र लाहापेमा ६ हजार ८५० र बुलिङ्गटार ५ भदौरीमा ७ हजार सुन्तला र कागतीका बीरुवा चक्लाबन्दीमा लगाईएको शर्माले बताउनुभयो । बौदीकाली ३ सीउनमा ४ हजार र यस वर्ष कागती खेती विस्तार गरिएको मध्यविन्दु नगरपालिका ८ मा सुनकागतीको ४ हजार बीजु र कलमी बीरुवा वितरण गरिएको गरिएको छ । यी दुई स्थानमा कागतीको चक्लाबन्दी खेती गरिएको छ । सुन्तला र कागती दुवै खेतीमा चक्लाबन्दीमा मात्रै ३९ हजार ५६० बीरुवा वितरण गरेको शर्माले जानकारी दिनुभयो । यी ठाउँमा ठूलो परिमाणमा खेती लगाउने योजना अनुसार सुन्तला र कागती खेती गरिएको छ ।
    जोन कार्यक्रम अन्तरगत किसानलाई ५० प्रतिशत अनुदानमा बीरुवा वितरण गरिएको हो । गएका वर्षहरुमा सबै बीरुवा बाहिर जिल्लाबाट ल्याउनुपरेको थियो । तर , यस वर्ष जिल्लामा नै सुन्तला र कागतीको नर्सरी समेत स्थापना गरिएपछि २५ हजार बीरुवा जिल्लामै उत्पादन गरिएको छ । १८ हजार कागती र ७ हजार सुन्तलाको बीरुवा उत्पादन भएको छ । अन्य बीरुवा पाल्पा र गोरखाबाट ल्याईएको हो । बाहिरबाट ल्याउँदा महङ्गो पर्ने , बीरुवा मर्ने लगायतका समस्या हुँदै आएकाले जिल्लामै नर्सरी स्थापना गरिएको परियोजनाका सुचना अधिकारी रवि किरण अधिकारीले बताउनुभयो । आउँदा दिनमा सबै बीरुवा जिल्लामै उत्पादन गर्ने लक्ष्य राखिएको उहाँ बताउनुहुन्छ । सुन्तलाको बीरुवा स्थानीय जातको हो भने , सुनकागती १ , २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो ।
    चक्लाबन्दी बाहेक देवचुली,गैंडाकोट र मध्यविन्दुमा क्षेत्र विस्तार तथा केही व्यक्तीगत किसान समेतलाई गरेर करीब ८० हजार बीरुवा वितरण गरिएको हो ।
    बुलिङ्गटार , बौदीकाली र हुप्सेकोट गाउँपालिकाको केही वडा र गैंडाकोट , देवचुली र मध्यविन्दु नगरपालिकाको केही वडा छनौट गरेर ५ सय हेक्टर क्षेत्रफलमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम सञ्चालन भएपछि क्षेत्र विस्तार समेत गरिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास


  • Advertisement

    समाचार
  • १

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • २

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ३

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ४

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ५

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ६

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ७

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ८

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ९

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • १०

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution