• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर सर्पदंशको जोखिममा 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ श्रावण ९, शनिबार (४ साल अघि)
    FB_IMG_1627132946095

    Advertisement

    कावासोती  ।  पूर्वी नवलपरासी (नवलपुर)मा सर्पदंशको जोखिम बढ्दो पाईएको छ ।  मध्यविन्दु जिल्ला अस्पतालको गत वर्ष २०७७/०७८ को तथ्याङ्क अनुसार सर्पदंशका ७५ जना बिरामिको उपचार गरिएको छ । जसमध्ये ३३ जना महिला र ४२ जना पुरुष छन् । बिषालु र अबिषालु दुवै गरि ७५ जनाले अस्पतालबाट उपचार लिएका हुन् ।
    अघिल्लो वर्ष २०७६/०७७ मा अस्पतालमा ४३ जनाको सर्पदंशको उपचार गरिएको अस्पतालका सुचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो । यस तथ्याङ्क अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष ३२ जना बढि उपचारमा आएका छन् ।
    सुचना अधिकारी सुवेदीका अनुसार अस्तालमा आएका ४ जनालाई मात्रै सर्पको टोकाई बिरुद्धको औषधी ( एन्टी स्नेक भेनम ) दिईएको छ । जसमा ६२ भाइल मात्रै औषधी खर्च भएको छ । अस्पतालमा आउने सर्पदंशका बिरामी सबैलाई औषधी ( एन्टी स्नेक भेनम ) दिनु पर्दैन । सुवेदीका अनुसार कतिपयलाई अबिषालु सर्पले टोकेको हुन्छ । भने, कतिपय विषालु सर्पले टोके पनि बिरामीको शरीरमा विष पसेको हुँदैन ।
    जिल्लामा सर्पदंशका बिरामिको संख्या अझै बढि रहेको सुवेदी बताउनुहुन्छ । गैंडाकोट , देवचुली नगरपालिका र बुलिङ्खटार गाउँपालिकाका धेरैजसो सर्पदंशका बिरामी भरतपुर जाने गरेकाले उनीहरुको तथ्याङ्क जिल्लामा नहुने उहाँको भनाई छ ।
    अन्य समयमा भन्दा गर्मी तथा वर्षाको समयमा सपदंशका घटना धेरै हुन्छ । केही दिन अगि मात्रै गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको थियो । सोही गाउँका चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले पनि केहि महिना अगि सर्पदंशबाट ज्यान गुमाउनुभएको थियो ।
    गर्मि समयमा जिल्लामा करेट र गोबन सर्पको बिगबिगी नै हुने गरेको कालीगण्डकी अस्पताका डाक्टर तथा नेपाल टक्सोनोलोजी एसोसिएसनका अध्यक्ष डा. छविलाल थापा बताउनुहुन्छ । यी सर्प बिषालु सर्प हुन् । थापाका अनुसार गोबन बढि बिषालु हुन्छ भन्ने आम मानिषले सोच्छन् तर करेट सर्प बढि विषालु हुन्छ । करेट धेरैजसो घर वरपर र भित्र बस्ने गर्छ भने गोबन सर्प आहाराको खोजीमा हिड्ने गर्छ ।
    सर्प प्वालभित्र बस्ने हुँदा गर्मीमा जमिन तातेपछि गर्मी छल्न बाहिर निस्कने , पानी पर्दा प्वालमा पानी पस्ने हुँदा बाहिर ओभानोमा निस्कने र आहाराको खोजीमा निस्कने भएकाले गर्मि र वर्षाको समयमा सर्पदंशका घटना बढि हुने गरेको थापा बताउनुहुन्छ । जिल्लाको बिनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा सबैभन्दा बढि सर्पदंशका घटना हुने गरेको थापाले जानकारी दिनुभयो । त्यसपछि दुम्किवास , मध्यविन्दुको भ्यूरान , चोरमारा , कावासोतीको मगरकोट , हुप्सेकोटको शंखदेव , देवचुलीको प्रगतीनगरमा सर्पदंशका घटना बढि हुने गरेको थापाले बताउनुभयो ।
    यसैबीच गत वर्ष जिल्ला अस्पतालमा डेङ्गुका ४ जना , मरेरियाको एक जना र स्क्रबटाईफसको ५ जना बिरामीको मात्रै उपचारमा भएको छ । विगतका वर्षहरुमा भन्दा डेङ्गुका ४ जना , मरेरियाका बिरामी कम भएको सुवेदीले जानकारी दिनुभयो । स्क्रबटाईफसका बिरामी भने बढेको उहाँको भनाई छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution