• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बालिका बलात्कारको आरोपमा मध्यविन्दुबाट ७ जना पक्राउ, पक्राउ पर्नेमा एक जना महिला पनि

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ कार्तिक १३, शनिबार (४ साल अघि)
    inbound4314002170446398165

    Advertisement

    चोरमारा । मध्यविन्दु नगरपालिकाकी एक बालिकालाई विभिन्न समयमा बलात्कार गर्ने ६ जना र त्यसमा सहयोग गर्ने एक जना महिलालाई नवलपुर प्रहरीको गिरफ्तार गरेको छ ।
    १४ वर्षीया बालिकालाई विभिन्न समयमा बलात्कार गरेको आरोपमा प्रहरीले भारतिय नागरिक २२ वर्षीय अभिमन्यु कुमार सहित मध्यविन्दु नगरपालिका–६ का २२ वर्षीय मिलन मगर, १८ वर्षीय विष्णु महतो र १७ वर्षीय एक जना बालक र घटनामा सहयोग गरेकोमा आरोपमा २३ वर्षीय लक्ष्मी कुमाललाई कात्तिक १२ गते र घटनामा संलग्न थप दुई जना बालकलाई कात्तिक १३ गते गिरफ्तार गरेको हो ।
    १४ वर्षीया बालिकालाई बिभिन्न समयमा भएको बलात्कारको घटनामा अहिले नवलपुर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एसपी प्रकाश मल्लले बताउनुभयो । आरोपित सबैलाई प्रहरी हिरासतमा राखेर उनिहरुसंग सोधपुछ गरिरहेको नवलपुर प्रहरीले पीडित बालिकालाई आवश्यक मनौबैज्ञानिक परामर्श सहित घटनाको बिषयमा जानकारी संकलन गरिरहेको छ ।
    पीडित बालिका माथि एक महिना अगाडी देखि बिभिन्न व्यक्तिहरुबाट बलात्कार भएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । प्रहरीले कात्तिक १२ गते बिहान घटनाको बिषयमा जानकारी प्राप्त गरेको थियो ।
    भारतिय नागरिक अभिमन्यु कुमारसंग पीडित बालिका देखेपछि मध्यविन्दु–६ का स्थानीयले बालिकालाई बेचबिखनमा लैजान लागेको हुन सक्ने शकामा चोरमारा प्रहरी चौकीमा खबर गरेका थिए ।
    स्थानीयबाट प्राप्त खबरको आधारमा प्रहरीले बालिकाको उद्दार संगै आरोपित कुमारलाई गिरफ्तार गरेको थियो । बालिकाको उद्दारपछि सोधपुछको क्रममा बालिका माथि बिभिन्न समयमा विभिन्न व्यक्तिहरुबाट बलात्कार भएको घटना उजागर भएको थियो ।
    पीडित बालिकाले मैखिक रुपमा गराएको जानकारी अनुसार प्रहरीले घटनामा सहयोगीको रुपमा भूमिका निर्वाह गरेको आरोप लागेकि लक्ष्मी कुमाल सहित आरोपित अन्य व्यक्तिहरुलाई गिरफ्तार गरेको हो ।
    १४ वर्षीया बालिका माथि भएको बलात्कार घटनाको बिषयमा अहिले प्रहरीले गम्भीरता पूर्वक अनुसन्धान गरिरहेको एसपी मल्लले बताउनुभयो । घटनाको बिषयमा अनुसन्धानको क्रममा रहेको भन्दै उहाँले पीडित बालिका माथि भएको घटनामा संलग्नहरुलाई कानुनी उपचारको दायरामा ल्याउन प्रहरी गम्भीर भएको लागेको बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution