• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ६१ हजार पर्यटक अमलटारी होम स्टेमा भित्रिए

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ३, सोमबार (७ साल अघि)
    46451738_552208885229279_2191669665950859264_o

    Advertisement

    दयाराम आचार्य
    कावासोती । होम स्टे(घरबास ) शुरु गरेपछी कावासोती अमलटारी बागखोर क्षेत्रको मुहारनै फेरीएको छ । होम स्टेमा आउने पर्यटको संख्या समेत उल्लेख्य रहेको छ । घरबास कार्यक्रमले यहांका स्थानियको आर्थिक अवस्था बजबुत मात्र बनेको छैन,यहांका समुदायका व्यक्तिको व्यत्तित्व र क्षमता अभिवृद्धीमा समेत ठुलो सहयोग पुग्दै आएको छ । पहिले नारायणीको माछा मारेर जिवन चलाउने बोटे समुदाय र कृषिमा पेशमा निर्भर थारु समुदायको अहिले आम्दानीको स्रोत यहां आउने पर्यटक बन्े गरेका छन् । थारु तथा बोटे समुदायको सस्कृतीको अवलोक,थारु परिकारको स्वाद र चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका गैंडा लगाएतका वन्यजन्तुको अवलोकनका लागि यहां प्रसस्त मात्रामा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् । घरबासका कारण सामाजिक रुपमा समेत विकाश भएको छ । अरु व्यक्त संग बोल्न समेत नखोज्ने यहांका महिला अहिले पर्यटकको स्वागतमा व्यस्त देखीन्छन् । वातावरण र सरसफाईमा समेत सचेत वनेका छन् । आर्थिक अवस्था मजवुत बने संगै यहांका बालवालिकाको शिक्षामा पहुंच समेत बढेको छ ।

    थारु सस्कृतीको अवलोकन संगै वन र वन्यजन्तुको अवलोकनका लागि यहां धेरै मात्रमा पर्यटक आउने कारणले यहां स्थानिय आफ्ना सास्कृतीक परम्परा जोगाउन जति लागि परेका छन् सोही अनुसारमा यहांका वन र वन्यजन्तु जोगाउन समेत हातेमालो गरेर अगाडी बढेका छन् । पहिले वन्यजन्तु चोरी शिकारका लागि धेरै व्यक्ति आउने गरेको भएपनी अहिले सबै समुदाय यसरको सुरक्षका लागि संरक्षणका लागि जुटे संगै यस आसपासमा गैंडाको संख्यामा समेत वृद्धि भएको कावासोती नगरपालिका उप–प्रमुख एवं अमलटारी होम स्टेका अध्यक्ष प्रेमशंकर मर्दनीया थारुले बताए ।

    काठचोरीका कारण उजाड बनेका यस क्षेत्रका वन अहिले हरीयाली र सुन्दर भएको र वन्यजन्तुपनी सहज रुपमा अवलोकन गर्न सकिने अवस्था भएको उनंले बताए । सन् २०१४ बाट यहां घरबास कार्यक्रम शुरु गरिएको हो । यहां अहिले २४ ओटा घरमा आवासको सुविधा रहेको छ । प्रत्यक घरमा दुई दुई ओटाका दरले कोठाहरु रहेका छन् । यहां आउने एक जना व्यक्तीले रु नौ सय ५० रुपैयामा एक दिनको बसाई वस्न सक्ने घरवासका व्यवस्थापक धनीराम गुरौले बताए । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण अमलटारी घरबासमा भए संगै अहिले छ ओटा घरमा आवाश थप्न लागिएको व्यवस्थापक गुरौले बताए । यहां आउने पर्यटकहरुका लागि जिप थारु सस्कृती अवलोकन,जिप सफारी,हात्ति सफारी,डुङ्गा सयर,गोरुगाढामा थारु गाउं अवलोक लगाएतका धेरै सुविधाहरु रहेको व्यस्थापक गुरौले बताए ।

    घरवासमा साठी हजार पर्यटक भित्रिए

    घरवास कार्यक्रम संचालन गरेको पांच वर्षको समयमा यहां ६० हजार बढी पर्यटक भित्रिएका छन् । घरवास कार्यक्रमका व्यवस्थापक धनीराम गुरौका अनुसार पहिलो वर्ष नौ हजार सात सय पर्यटक घरवासमा आएका थिए । सन् २०१५ मा १० हजार ८७५ , २०१६ मा १४ हजार १३१, २०१७ मा १३ हजार ९३० र २०१८ को हाल सम्ममा १२ हजार ९३५ पर्यटक गरि कुल ६१ हजार ५७१ पर्यटक घरवासमा आएका छन् । जस मध्य नेपाली ६० हजार ५२१ ,सार्क मुलकबाट तीनसय पचास र अन्य मुलुकबाट सात सय पर्यटक भित्रिएको व्यवस्थापन धनीराम गुरौले बताए । यो अवधिबाट घरवासले रु ४६ करोड सत्तरी हजार ६५५ आम्दानी गरेको उनले बताए । आम्दानीको चार प्रतिशत संरक्षण,एक प्रतिशत शिक्षा र एक प्रतिशत यस क्षेत्रको स्वास्थ्य सुधारमा लगानी गर्दै आएको व्यस्थापक गुरौले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution