• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

२

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

३

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

४

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

५

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

६

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

७

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

८

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

९

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

१०

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

११

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१२

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा भएको छुट्टा छुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु ८ जना घाइते

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ४, मंगलबार (७ साल अघि)
    acdnt

    Advertisement

    नवलपुर,मंसिर ४ – गैडाकोट नगरपालिका खत्रिफिटमा हिजो अटो रिक्साले रोकि राखेको अर्को अटो रिक्सालाई ठक्कर दिदा सोमबार हिजो राति १ जनाको मृत्यु भएको छ । राति १० वजे भएको दुर्घटनामा जिल्ला लमजुङ घर भएकि आन्दाजि ६० वर्षकि लुरी सार्कीको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

     

    पश्चिम बाट पुर्वतर्फ जादै गरेको ना २ ह ५७५१ नंको अटो रिक्साले रोकि राखेको ना २ ह ८८४ नम्बरको अकर्को अटो रिक्सालाई ढक्कर दिदा ना २ ह ५७५१ नं मा सवार सार्कीको मृत्यु भएकोहो । ढक्कर दिने चालक र अटो इलाका प्रहरी कर्यालय गैडाकोटको नियन्त्रणमा रहेका छन ।

    त्यसैगरी सोमबार राती कावासोती १५मा मोटरसाइकल दुर्घटना हुदा ४ जना घाइते ३ को अवस्था गम्भिर रहेको छ ।सोमबार साझ ९ बजे कावासोती भित्री सडकखण्ड बरौली टोलमा गोछडाबाट अमलटारी जादै गरेको लु ४० प २३३३ नंको मोटरसाइल र बिपरित दिशाबाट आउदै गरेको ना २३ प ७८७१ नको मोटरसाइकल एक आपसमा ठोक्किदा ४ जना घाइते भएको जिल्ल प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।

     

    घाइते हुनेमा लु ४० प २३३३ नंको मोटरसाइल चालक कावासोती १२ का बर्ष २५ का राजु गुरौ सोही मोटरसाइकल पछाडी सवार कावासोती बस्ने बर्ष २१ का समिल थापा मगर  ना २३ प ७८७१ नको मोटरसाइकल चालक कावासोती १४ बस्ने बर्ष २२ का विरेन्द्र महत्तो गम्भिर घाइते भएको र सोही मोटरसाइकल पछाडी सवार कावासोती १४ बस्ने बर्ष १९ का विवेक थनेत गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।गम्भिर घाइते चारै जनाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरीले जानकारी दिए)को छ ।

    यस्तै गैडाकोट नगरपालिका गैडाकोट ढाट नजिकै हिजै भएको दुर्घटनामा ४ जना घाइते भएका छन् । पुर्व बाट पश्चिम तर्फ गेैरहेको ना ३ च ९४१५ नं को बोलेरो जिपलाई  सोहि दिशा तर्फ गैरहेको एच आर ३८ यु ९७८१ नं को भारतीय कन्टेनरले पछाडिबाट ढक्कर दिएको हो । घाइते मध्ये एक जना डिस्चार्ज भैसकेको र ३ जनाको नयाँ मेडिक कलेज भरतपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । घाइतेको अवस्था भने सामान्य छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो


  • Advertisement

    समाचार
  • १

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • २

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ३

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ४

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ५

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ६

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ७

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ८

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ९

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • १०

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution