• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २५, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मालपोत कार्यलय कावासेतीमा सेवा प्रवाहा बिलम्ब

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ४, मंगलबार (७ साल अघि)
    46479821_1884879051549967_2522124234956734464_n

    Advertisement

    दयाराम आचार्य
    कावासोती । सरकारको केन्द्रिय निती अनुसार मालपोत कार्यालय कावासोतीलाई अनलाइन प्रणालीमा ल्याएपनी दक्ष जनशक्ति अभावका कारण सेवाग्राही मर्कामा परेका छन् । अनलाइन प्रणालीमा सेवा शुरु गरेसंगै दक्ष जनशक्ती कम हुदा दैनिक कम्तिमा ४५ ओटा राजीनामा,धितो ,ठाडो रोक्का स्वीकृतका काम हुने गरेका छन् । यस अघि दैनिक रुपमा १ सय पचासको हाराहारीमा राजीनामा,धितो,ठाडो रोक्का लगाएतका कार्यहरु हुदै आएकोमा अनलाइन प्रणालीमा लगेसंगै मालपोत कार्यालयबाट हुने सेवा प्रवाहामा कमि आएको छ ।
    अहिले कुनै पनि काम सम्पन्न गर्नका लागि छ ,सात दिन लाग्ने गरेको छ । अनलाईन प्रणालीमा जादा कर्मचारीहरु अध्यस्त हुन नसक्दा समस्या भएको मालपोत कार्यालय कावासोतीका प्रमुख अशोक कुमार भट्टराईले बताए । उनका अनुसार सर्भर ढिलो गरि चल्ने,नेटको समस्याका कारण समेत सेवा प्रवाहामा समस्या हुदै आएको छ । अनलाईन प्रणालीमा काम गर्दा अहिलेको जनशक्ति अभाव भएको प्रमुख भट्टराईले बताए । मालपोत कार्यालय कावसोतीमा २९ जना कर्मचारीको दरबन्दि रहेपनी हाल २३ जना मात्र कर्मचारी रहेका छन् । प्रमुख भट्टराईका अनुसार बिभागमा कर्मचारी थपका लागि अनुरोध गरिएको र कर्मचारी थप भएमा पहिले जस्तै गरि सेवा प्रहावागर्न सकिने बताए । कार्यालय प्रमुख भट्टराईका अनुसार सहज रुपमा पहिलेको जस्तै सेवा प्रवाहा गर्नका लागि कम्तिमा तीन महिना लाग्ने छ । कर्मचारी अनलाईन प्रणालीमा अभ्यस्त हुने र थप कर्मचारीको समेत व्यवस्थापन गरे संगै तीन महिनामा यस्तो समस्या हटने उनले बताए ।
    मालपोत कार्यालय कावासोतीले सेवाग्राहीको काम सहज रुपमा छिटो गर्नका लागि टोकन प्रणाली संचालन गरेको छ । प्रत्यक दिन निवेदन दिनेको नाम क्रमश दर्ता गर्दै क्रमबद्ध रुपमा निवेदकको काम गर्दे आएको छ । दर्ता भएका निवेदनका आधारमा कार्यालय समय शुरु हुनुपूर्व सो दिनमा काम हुने निवेदकको नाम प्रकाशित गरि सोही अनुसार काम गर्दै आएको छ । तर सेवाग्राहीले भने कुन दिन आफ्नो काम हुने हो भनेर चार ,पा“च दिन धाउन परेको गुनासो गरेका छन् । कतिपय सेवाग्राहीले टोकन अनुसार भन्दा पनि केही कर्मचारी र लेखापढीको मिलेमतोमा पालो मिच्दै आफ्ना फाईलहरुको मात्र काम गर्ने गरेको गुनासो गरेका छन् । कार्यालय प्रमुख भट्टराईले भने यस्तो कार्य हुन नदिन आफु सजग रहेको र क्रमअनुसारनै सेवाग्राहीलाई सहज रुपमा सेवा दिनका लागि कर्मचारीलाई निर्देशन दिएको बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution