• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको बसपार्क अब कता ? बसपार्क बनाउने ठाउंमा रंगशालाको शिलान्यास

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ५, बुधबार (७ साल अघि)
    46496143_116557702629623_7135203626674290688_n

    Advertisement

    भबिश्वर पाण्डे
    कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को सदरमुकामको कावासोतीमा बसपार्क निर्माणको लागि डिपीयार तयार भएको स्थानमा रंगशालको शिलान्यास भएको छ । बसपार्क निर्माणको लागि डिपीयार तयार भएर निर्माण ठेक्का समेत लागेको सो स्थानमा शनिबार डणावर देवी सांस्कृति रंगशाला निर्माणको लागि शिलान्यास गरिएको छ । रंगशाला शिलान्यास राष्टिूय युवा परिषद् नेपालका कार्यकारी अध्यक्ष माधव ढुंगेलले गरेका हुन् । रंगशाला निर्माणको लागि शिलान्यास भएपछि बसपार्क निर्माणमा अन्यौलता छाएको छ ।
    कावासोती नगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा तत्कालको लागि शौचालय, ४ वटा पसल, खोला तटबन्धन र बाटोको टूयाक निर्माण गर्न देबचुली निर्माण सेवालाई ठेक्का दिई सकेको छ । नगरपालिकाले हाल सम्म डिपीयार निर्माणमा बिज्ञापन सहित ३ लाख ५० हजार खर्च गरिसकेको छ ।
    नगरपालिकाले डिपीयार तयार गरेर निर्माण ठेक्का समेत लगाएको स्थानमा रंगशाला निर्माण शुरु भएपछि अब नगरपालिकाको बसपार्क कता बन्ने भन्ने अन्यौलता देखिएको छ । २०७३ साल पुषमा बसेको नगरपालीकाको चौथो नगर परिषद देखी बसपार्कको चर्चा शुरु भएको थियो । तर, नगरपालिकाले हाल सम्म बिबाद कै कारण बसपार्क निर्माणको ठोस काम अगाडी बढाउन सकेको थिएन् । शुरुमा कावासोती ३ को पुर्बपश्चिम रार्जमागमा रहेको डण्डा जोडने पुलको उत्तर तर्फ पर्ने गरी बसपार्क बनाउन तयारी गर्दा उक्त्त क्षेत्रमा बिबाद आएपछि बसपार्क कावासोती १४ मा बनाउने निणर्य भएको थियो । राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी अध्यक्ष माधव ढुंगेलले रंगशाला निर्माणको शिलान्यास गर्दा नगरपालिकाले थाह पाएन वा थाह भएरपनि त्यसलाई रोकेन भन्ने बिषय अझ चर्चा बनेको छ । कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले रंगशाला निर्माणको बिषय समाचारमा सुनेपछि थाह भएको बताए । कावासोती नगरपालिकाले ४२ रोपनी क्षेत्रफलमा पाच वर्षको अवधिमा १३ करोड ७३ लाख ६३ हजारमा अत्याधुनिक बसपार्क बनाउन योजनाका साथ पहिलो वर्ष ठेक्का लगाएको थियो । तर, रंगशाला निर्माणको लागि शिलान्यास भएपछि भने नगरपालिकाको योजना अलपत्र पर्ने देखिएको छ । २ बिगाह १८ कठ्ठा क्षेत्रफलमा स्थानीय स्रोतसाधन र एनआरएनको सहयोगमा करिब १ करोड ५७ लाखको लागतमा रंगशाला निर्माण गर्ने लक्ष्यका रंगशाला शिलान्यास गरिएको रंगशाला निर्माण समितिका सदस्य ईन्द्रबहादुर महतोले जानकारी दिए । दुई हजार ५ सय दर्शक क्षमताको प्याराफिटसहितको रंगशालामा तत्कालै प्रवेशद्वार निर्माणको काम सुरु गरिने महतोले बताए । जनकल्याण युवा क्लबका अध्यक्ष नारायण थनेतको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी समेत सहभागिता रहेको थियो । नगरपालिकाले बसपार्क बनाउने भनेको स्थानमा रंगशाला शिलान्यास भएपछि बसपार्क निमार्ण हुने कता भन्ने अन्योलता भएको हो । यसो हुनुमा नगरपालीकाको दोष रहेको रंगशाला निमार्ण समितिका अध्यक्ष तिलक राम महतोको आरोप छ । स्थानिय संग रायबिना नै बसपार्क बनाउन खोज्दा यस्तो भएको उनले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution