• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वनबाट फाईदै फाईदा, विपन्नलाई घरनै उपहार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ५, बुधबार (७ साल अघि)
    07

    Advertisement

    खेमनारायण महतो
    कावासोती । कावासोती २ का मान बहादुर नेपालीले पहिले सामुदायिक बन उपभोक्ता समुहको सदस्य बन्दा घास दाउराको लागी मात्रै होला भन्ने सोच्थे तर अहिले सामुदायिक वनले उनैलाई घर नै उपहार दिएपछि दङ्ग परेका छन् ।
    कावासोती नगरपालीका २ मा रहेको नवदुर्गा सामुदायिक बन उपभोक्ता समुहको ‘घ’ श्रेष्ठीका उपभोक्ता हुन् मानबहादुर । उनै सगै ‘घ’ श्रेष्ठीका सोही वडाका नामदेब भुषाल र तिला चापागाईले पनि गत बिहिबार २ कोठे घर उपहार पाएका छन् । नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहले गरिब तथा विपन्न वर्ग खर्च शिर्षकबाट ३ जनालाई २÷२ कोठाको घर उपहार सोरुप दिएको छ । वनलाई सामुदायले नै सरक्षण गरी राम्रो आम्दानि लिन सकिन्छ भन्ने उदारण बनेको छ कावासोतीको नवदुर्गा सामुदायिक बन उपभोक्ता समुह । गरिब तथा विपन्न वर्ग खर्च शिर्षकबाट ३ जनालाई १३ लाख ४१ हजार २ सय ४५ रुपौया बराबरको घर मात्रै होईन गरिब तथा बिपन्न वर्ग खर्च शिषकबाट यो बर्ष २२ लाख २७ हजार ६ सय ३२ रुपौया बराबर आफ्नो गरिब तथा बिपन्न उपभोक्तालाई आयमुलक र आवस क्षेत्रमा खर्च गरेको छ नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहले । मानबहादुरलाई जस्तै कमला सुनारलाई पनि सामुदायिक बनबाट पनि लाभ लिन सकिन्छ भन्ने कुरा हेक्का थिएन । तर उनले उहिल्यैदेखि (सामुदायीक वन हुनु पूर्ब) त्यही वनबाट घास, दाउरा, र स्याउला सोत्तर भने ओसारि रहेकी थिईन् । तर गत बिहीबार नवदुर्गा सामुदायिक वनको ८ औं साधारण सभामा कुखुराको खोर सामुदायीक वनले निमार्ण गरी हस्तान्तरण गरीदिए पछि अहिले उनि निकै खुसी देखिन्छिन् । गाउ“का सबैले मिलेर वनको संरक्षण र उपभोग गर्दा बन पनि सरक्षण हुने र वनमा आम्दानि भएको रकम आफ्नै लागी पनि फाईदा हुने कमला सुनारले बताईन् । वन क्षेत्रको संरक्षणमा समुदायका सबै जाति, सबै वर्ग र क्षेत्रको संलग्नता हुदा उपभोगमा समेत समानाधिकार बढेको छ । वनको आम्दानीले सबै उपभोक्ताको हितमा काम गर्दै आएको समूहले अहिलेसम्म आइपुग्दा धेरै फड्को मारेको नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कृष्ण ठाडाले बताए । वन समूहमार्फत उपभोक्ताका दैनिकीमा समेत परिवर्तन भएका छन् । अहिले नवदुर्गा सामुदायिक वनलाई दिगो रुपमा राख्नका लागि ‘वैज्ञानिक वन ब्यवस्थापन’ गरेपछि झन उपभोक्ताहरुले रोजगारी समेत पाएका छन् । भने सामुदायिक बनको आम्दानी पनी बढेको अध्यक्ष ठाडाले बताए । वनको संरक्षण मात्र होईन् उपभोक्ताहरुले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा फाइदा समेत लिएको अध्यक्ष ठाडाको भनाई छ । अहीले यो गत आर्थिक वर्षमा मात्रै नवदुर्गा सामुदायिक वनले १ करोड ३१ लाख बराबरको बार्षिक आम्दानी गरेको छ । यसको ३५ प्रतिशत रकम गरिब तथा बिपन्न वर्ग खर्च शिर्षक, ४० प्रतिशत समाजिक तथा संस्थागत विकासमा र २५ प्रतिशत रकम वन विकासमा लगाएको नवदुर्गा सामुदायिक वनको कार्यालय सचिव रोजीना थालाले बताईन् ।
    सामुदायिक वनको संरक्षण गर्दै समुदायको पर्यावरणमा समेत असर नपुग्नेगरी यहाका वनका उपभोक्ताले लिएको लाभका उदाहरण गर्ने नवदुर्गा सामुदायिक वन उपयुक्त देखिएको छ । ‘पहिले–पहिले वनबाट लिइने फाइदाबारे पत्तै थिएन’ नवदुर्गा सामुदायिक वनको उपभोक्ता श्याम बहादुर सारुले भने ‘अहिले उपभोक्ता समुहमा छलफल र सरसल्लाह गर्न थालेपछि सबै कुरा थाहा हुन थाल्यो, वनको संरक्षण र्गयो भने सबैलाई फाइदै हुदो रहेछ ।’
    समूहको कोषबाट उपभोक्ताहरु मध्ये कसैको भौतिक सम्पत्ति क्षति हुदा, प्राकृतिक प्रकोप, रोग बिराम हुदा तथा विभिन्न आर्थिक संकट आईलाग्दा सहयोग गर्ने गरिएको अध्यक्ष कृष्ण ठाडाले बताए । समुहको कोषबाटै गाउमै रहेको नवदुर्गा आधारभुत बिद्यालयका बालबालीकालाई छात्रवृत्ति समेत दिने गरीएको अध्यक्ष ठाडाले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution