• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८० मंसिर १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

२

भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

३

मुग्लिन पोखरा सडकः नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

४

बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते

५

आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु

६

कालीगण्डकी करिडोर: बागलुङ–हर्मिचौर खण्डको काम सुस्त

७

क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज

८

चितवनमा चिसो बढ्यो, न्यूनतम तापक्रम १३ डिग्री

९

काठमाडौँ महानगरभित्र दुई बसपार्क

१०

राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जनाले लगनगाँठो कसिन

११

पश्चिम नेपालमा हिमपात र वर्षा

१२

४०० प्रतिशतले बढ्यो गिद्धको सङ्ख्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वनबाट फाईदै फाईदा, विपन्नलाई घरनै उपहार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ५, बुधबार (५ साल अघि)
    07

    Advertisement

    खेमनारायण महतो
    कावासोती । कावासोती २ का मान बहादुर नेपालीले पहिले सामुदायिक बन उपभोक्ता समुहको सदस्य बन्दा घास दाउराको लागी मात्रै होला भन्ने सोच्थे तर अहिले सामुदायिक वनले उनैलाई घर नै उपहार दिएपछि दङ्ग परेका छन् ।
    कावासोती नगरपालीका २ मा रहेको नवदुर्गा सामुदायिक बन उपभोक्ता समुहको ‘घ’ श्रेष्ठीका उपभोक्ता हुन् मानबहादुर । उनै सगै ‘घ’ श्रेष्ठीका सोही वडाका नामदेब भुषाल र तिला चापागाईले पनि गत बिहिबार २ कोठे घर उपहार पाएका छन् । नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहले गरिब तथा विपन्न वर्ग खर्च शिर्षकबाट ३ जनालाई २÷२ कोठाको घर उपहार सोरुप दिएको छ । वनलाई सामुदायले नै सरक्षण गरी राम्रो आम्दानि लिन सकिन्छ भन्ने उदारण बनेको छ कावासोतीको नवदुर्गा सामुदायिक बन उपभोक्ता समुह । गरिब तथा विपन्न वर्ग खर्च शिर्षकबाट ३ जनालाई १३ लाख ४१ हजार २ सय ४५ रुपौया बराबरको घर मात्रै होईन गरिब तथा बिपन्न वर्ग खर्च शिषकबाट यो बर्ष २२ लाख २७ हजार ६ सय ३२ रुपौया बराबर आफ्नो गरिब तथा बिपन्न उपभोक्तालाई आयमुलक र आवस क्षेत्रमा खर्च गरेको छ नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहले । मानबहादुरलाई जस्तै कमला सुनारलाई पनि सामुदायिक बनबाट पनि लाभ लिन सकिन्छ भन्ने कुरा हेक्का थिएन । तर उनले उहिल्यैदेखि (सामुदायीक वन हुनु पूर्ब) त्यही वनबाट घास, दाउरा, र स्याउला सोत्तर भने ओसारि रहेकी थिईन् । तर गत बिहीबार नवदुर्गा सामुदायिक वनको ८ औं साधारण सभामा कुखुराको खोर सामुदायीक वनले निमार्ण गरी हस्तान्तरण गरीदिए पछि अहिले उनि निकै खुसी देखिन्छिन् । गाउ“का सबैले मिलेर वनको संरक्षण र उपभोग गर्दा बन पनि सरक्षण हुने र वनमा आम्दानि भएको रकम आफ्नै लागी पनि फाईदा हुने कमला सुनारले बताईन् । वन क्षेत्रको संरक्षणमा समुदायका सबै जाति, सबै वर्ग र क्षेत्रको संलग्नता हुदा उपभोगमा समेत समानाधिकार बढेको छ । वनको आम्दानीले सबै उपभोक्ताको हितमा काम गर्दै आएको समूहले अहिलेसम्म आइपुग्दा धेरै फड्को मारेको नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कृष्ण ठाडाले बताए । वन समूहमार्फत उपभोक्ताका दैनिकीमा समेत परिवर्तन भएका छन् । अहिले नवदुर्गा सामुदायिक वनलाई दिगो रुपमा राख्नका लागि ‘वैज्ञानिक वन ब्यवस्थापन’ गरेपछि झन उपभोक्ताहरुले रोजगारी समेत पाएका छन् । भने सामुदायिक बनको आम्दानी पनी बढेको अध्यक्ष ठाडाले बताए । वनको संरक्षण मात्र होईन् उपभोक्ताहरुले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा फाइदा समेत लिएको अध्यक्ष ठाडाको भनाई छ । अहीले यो गत आर्थिक वर्षमा मात्रै नवदुर्गा सामुदायिक वनले १ करोड ३१ लाख बराबरको बार्षिक आम्दानी गरेको छ । यसको ३५ प्रतिशत रकम गरिब तथा बिपन्न वर्ग खर्च शिर्षक, ४० प्रतिशत समाजिक तथा संस्थागत विकासमा र २५ प्रतिशत रकम वन विकासमा लगाएको नवदुर्गा सामुदायिक वनको कार्यालय सचिव रोजीना थालाले बताईन् ।
    सामुदायिक वनको संरक्षण गर्दै समुदायको पर्यावरणमा समेत असर नपुग्नेगरी यहाका वनका उपभोक्ताले लिएको लाभका उदाहरण गर्ने नवदुर्गा सामुदायिक वन उपयुक्त देखिएको छ । ‘पहिले–पहिले वनबाट लिइने फाइदाबारे पत्तै थिएन’ नवदुर्गा सामुदायिक वनको उपभोक्ता श्याम बहादुर सारुले भने ‘अहिले उपभोक्ता समुहमा छलफल र सरसल्लाह गर्न थालेपछि सबै कुरा थाहा हुन थाल्यो, वनको संरक्षण र्गयो भने सबैलाई फाइदै हुदो रहेछ ।’
    समूहको कोषबाट उपभोक्ताहरु मध्ये कसैको भौतिक सम्पत्ति क्षति हुदा, प्राकृतिक प्रकोप, रोग बिराम हुदा तथा विभिन्न आर्थिक संकट आईलाग्दा सहयोग गर्ने गरिएको अध्यक्ष कृष्ण ठाडाले बताए । समुहको कोषबाटै गाउमै रहेको नवदुर्गा आधारभुत बिद्यालयका बालबालीकालाई छात्रवृत्ति समेत दिने गरीएको अध्यक्ष ठाडाले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

  • भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

  • मुग्लिन पोखरा सडकः नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

  • बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते


  • Advertisement

    समाचार
  • १

    काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

  • २

    भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

  • ३

    मुग्लिन पोखरा सडकः नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

  • ४

    बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते

  • ५

    आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु

  • ६

    कालीगण्डकी करिडोर: बागलुङ–हर्मिचौर खण्डको काम सुस्त

  • ७

    क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज

  • ८

    चितवनमा चिसो बढ्यो, न्यूनतम तापक्रम १३ डिग्री

  • ९

    काठमाडौँ महानगरभित्र दुई बसपार्क

  • १०

    राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जनाले लगनगाँठो कसिन

  • बिशेष रिपोर्टसबै

    वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution