• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर ट्राफिकले ९ हजारलाई दियो ट्राफिक शिक्षा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ६, बिहिबार (७ साल अघि)
    46517014_2207490959521657_2654100153236979712_n

    Advertisement

    कावासोती । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले ९ हजार मानिसहरुलाई ट्राफिक सचेतना शिक्षा प्रदान गरेको छ । पछिल्लो १बर्षको अन्र्तरालमा २९ सय चालक, ४१ सय बिद्यार्थी र २ हजार सर्वसाधरणलाई प्रशिक्षण दिएको हो ।
    बिहिबार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बर्षभरी भएका गतिबिधि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा दुर्घटना न्यूनिकरणको लागि सचेतना मूलक गतिबिधिलाई मुख्य प्राथमिकता दिएको जनाएको हो ।
    कार्यालय प्रमुख लक्ष्मण बहादुर शाहीले नवलपुर क्षेत्र दुर्घटनाको उच्च जोखिममा रहेकाले राज्य स्तरबाटै बिशेष कार्यक्रम संचालन गर्न जोड दिए । शाहीले भने,गत आर्थिक बर्षको पौषदेखि मंसिरसम्म १ सय २ जनाको मृत्यु भएको छ । बिशेष गरी चालकको लाहपरबाहीको कारण सवारी दुर्घटना बढीरहेको भन्दै यस तर्फ चालक र आम सरोकारवालाहरु सचेत हुन शाहीले सुझाव दिए ।
    यो अबधिमा १ सय ६२ सवारी दुर्घटना भएका छन् भने सबै भन्दा बढी मोटर साईकल तथा स्कुटर दुर्घटनामा परेको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ । ट्राफिक प्रहरीले साउनदेखि मंसिर सम्म ३९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । भारतसँग जोडिएको जिल्लाको त्रिबेणी क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ । जसबाट त्यस क्षेत्रमाहुने सवारी दुर्घटनामा कमी ल्याउन सहयोग जानकारी दिईयो ।
    शाही कार्यालय प्रमुख रहेको समयमा जिर्ण अवस्थामा रहेको रिफ्रेस सेन्टरमा करिव १३ लाखको भौतिक संरचना निर्माण गरि दैनिक १ सय २० सवारी साधनलाई रातको समयमा बिश्राम गराउने गरिएको छ । यसबाट सवारी दुर्घटना न्यूनिकरणमा ठूलो सहयोग मिलेको शाहीको दाबी छ । उनले, भने यो देशकै नमूना रिफ्रेस सेन्टर बन्यो ।
    शाहीले दुर्घटना सबै मानिसको सरोकारको बिषय भएकाले, यसमा सबै स्थानीयतहले समेत दुर्घटना न्यूनिकरणको लागि काम गर्न सुझाब दिएका छन् ।ट्राफिक प्रहरीसँग सिमित श्रोत साधन रहेपनि आफूहरु निरन्तर लागि परेकाले राजश्व संकलनमा बृद्धि भई दुर्घटनामा कमीआएको शाहीले बताए । गतबर्षको पौष ४ गते कावासोतीमा कार्यालय प्रमुख भएर आएका शाही मध्यपश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्रमा सरुवा भएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution