• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    त्रिबेणीमा प्रहरीलाई घुसै घुस , गल्ती गर्नेलाई काबार्ही हन्छ ः एसपी थापा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १२, बुधबार (७ साल अघि)
    nepal-money

    Advertisement

    कावासोती । नागरीकको सुरक्षा र कानुन पालना गराउन खटिएको प्रहरी नै कानुन ध्वजी उडाउदै घुस लिने गरेको खुलेको छ । गण्डकी प्रदेश र नवलपुर जिल्लाको भारत सँग सिमा जोडिएको क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालयमा त्रिबेणीमा यस्तो घटना देखिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्ब जिल्ला अन्र्तगत पर्ने उक्त्त ईलाका प्रहरी कार्यालयमा केही दिन अघि सम्म कार्यरत रहेका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक राजबाबु यादब र प्रहरी जवान धर्मेन्द्र यादबले सिमा क्षेत्रमा घुस लिने गरेको खुलासा भएको हो ।
    ५ नम्बर प्रदेशको सिमा क्षेत्र रानिनगर अगाडी क्षेत्रमा रहेको बालुवाको घाटगदीबाट ३० वटा टेक्टरबाट प्रहरी नायब निरीक्षक राजबाबु यादब र प्रहरी जवान धर्मेन्द्र यादबले मासिक २ हजारको दरले घुस असुली गर्ने गरेको स्रोतको दाबी छ । उक्त्त दुई प्रहरीले भारती क्षेत्रबाट नेपाल भित्रिने लागुऔषदबाट समेत रकम लिने गरेको स्रोतको दाबी छ । लागुऔषद लिएर नेपाल पसेका ब्यक्त्तिलाई उक्त्त ईलाका प्रहरी कार्यालयका जवान र हवल्दारले प्रकाउ गरी प्रहरी कार्यालय लागी मुद्दा र जेल हुने भन्दै डराउन दिई लागुऔषदको परिमाण अनुसार रकम असुली गर्ने गरेको स्थानीयले आरोप लगाएका छन् । राति १० देखी १२ बजे सम्म होटल खोल्न दिने र प्रत्यक होटलबाट मासिकरुपमा रकम असुल्ने गरेको होटल ब्यवसायीले बताएका छन् । त्रिबेणी सिमा पारी भारतमा मदिरा रोक भएको कारण नेपालको त्रिबेणीमा सो क्षेत्रका होटलहरुमा भारतीयले मदिरा पिउन आउने गर्दछन् । साथै सो क्षेत्रको काठ ब्यवसायी सँग मिली अबैध काठ ५ नम्बर प्रदेशको सिमाना कटाउने गरेको स्रोतको दाबी छ । भारतको बिहार र युपी क्षेत्रको चोरीका गाडी सञ्चालकहरुसँग समेत रकम असुली गर्ने गरेको र सो क्षेत्रमा रहेको ईरेक्सा सञ्चालक समितीबाट मासिक १० हजार भारु रकम असुली गर्ने गरेको खुलेको हो । साथै बस काउन्टरबाट मासिक ५ हजार ति दुई प्रहरी नायब निरीक्षक राजबाबु यादब र प्रहरी जवान धर्मेन्द्र यादबले दिने गरेको स्रोतको दाबि छ । यस बिषयमा प्रहरी नायब निरीक्षक राजबाबु यादबले यो सबै आरोप गलत रहेको बताएका छन् । आफु उक्त्त कार्यालयमा हुदा यस्तै कुनै अबैध कार्यबाट रकम असुली नगरेको यादबले जनाएका छन् । केही दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्बका प्रमुख रमेश थापाले ति दुई जना प्रहरी नायब निरीक्षक राजबाबु यादब र प्रहरी जवान धर्मेन्द्र यादबको बिषयमा जनगुनासो बढे पछि सो क्षेत्रबाट हटाई कार्यालय प्रमुखको रुपमा कृष्ण शाहालाई कार्यालय प्रमुख बनाई खटाएका छन् । अहिले उक्त्त क्षेत्रबाट हटाईएका जना प्रहरी नायब निरीक्षक राजबाबु यादब ईलाका प्रहरी कार्यालय नयाबेलाहानीमा खटाईएको छ भने जवान धर्मेन्द्र यादबलाई सोही ठाँउमा कार्यरत ट्राफिक प्रहरी हवल्दार आन्नद कुमार उपाध्यायलाई कुटेको आरोपमा गण्डकी प्रदेश कार्यालयमा तानेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बका प्रहरी प्रमुख रमेश थापाले गल्ती गर्ने जुन सुकै प्रहरीलाई काबार्ही हुने बताएका छन् । उक्त्त क्षेत्रको घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको सयोंजकत्वमा छानबिन समीति गठन गरएको र उक्त्त समितिको प्रतिबेदनको आधारमा काबार्ही गर्ने प्रहरी प्रमुख थापाले बताएका छन् ।

    नमुना सन्देश साप्ताहिकमा खबर छ 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution