• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८० मंसिर १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सन्दर्भ  कोप सम्मेलन : जलवायु परिवर्तनको असर स्थानीय समुदायलाई महाकाल, मुठीभर सरकारी कर्मचारी, एनजिओ र आइएनजिओको लागि मालामालको अवसर

२

साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

३

‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

५

अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या

६

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

७

दुईवटा मोटरसाइकल ठोक्किदाँ उछिट्टिएर भुइँमा खसेका पुरुषको बसले किच्दा मृत्यु

८

धरान–धनकुटा सडक हिजो साँझदेखि अवरुद्ध

९

नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

१०

सवारी दुर्घटना : एक जनाको मृत्यु

११

मोटरसाइकल दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु, बुबालाई उपचारकोलागि चितवन ल्याइयो

१२

पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवचुली नगरपालिकाकी किशोरीको सुनौलीनाका बाट उद्धार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १७, सोमबार (५ साल अघि)
    balika-ko-uddhr

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नवलपरासी पूर्वको देवचुली नगरपालिकाकी एक जना किशोरीको रुपन्देहीको नाका सुनौलीबाट उद्धार गरिएको छ ।
    सिमामा बसेको माईती नेपालको टोलीले उनको उद्धार गरेको माईती नेपालकी क्षेत्रीय संयोजक माया क्षेत्रीले जानकारी दिईन । मधेशी मुलका एकजना पुरुषले उनलाई सुनौलीबाट साईकल किनेर ल्याउने भनि बोर्डर कटाउने प्रयास गरेका थिए । अहिले ती किशोरीलाई माईती नेपालको क्षेत्रीय कार्यालय भैरहवामा राखिएको छ । सोधपुछ गर्दा उनले आफ्नो खुसीले ती व्यक्तीसंग आएको बताएको क्षेत्रीले जानकारी दिईन ।
    किशोरीलाई गत शुक्रवार देवचुलीबाट ती पुरुषले भगाएर ल्याएका थिए । दुईदिनसम्म भैरहवा स्थित एउटा होटल राखेर आईतवार सिमा पार गराउन खोज्दा उनलाई माईती नेपालको टोलीले उद्धार गरेको हो । किशोरीले आफुमाथी जबरजस्ति गरेको समेत बताएको क्षेत्रीले जानकारी दिईन । होटलमा राखेर दुईदिनसम्म पटक – पटक जबजस्ति गरेको किशोरीले बताएको क्षेत्रीले बताएकी छन ।
    संयोजक क्षेत्रीका अनुसार किशोरीकी आमालाई बोलाएर उजुरी गर्न भन्दा समेत उनले उजुरी गर्न मानेकी छैनन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

  • ‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

  • अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या


  • Advertisement

    समाचार
  • १

    सन्दर्भ  कोप सम्मेलन : जलवायु परिवर्तनको असर स्थानीय समुदायलाई महाकाल, मुठीभर सरकारी कर्मचारी, एनजिओ र आइएनजिओको लागि मालामालको अवसर

  • २

    साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

  • ३

    ‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

  • ४

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

  • ५

    अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या

  • ६

    सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

  • ७

    दुईवटा मोटरसाइकल ठोक्किदाँ उछिट्टिएर भुइँमा खसेका पुरुषको बसले किच्दा मृत्यु

  • ८

    धरान–धनकुटा सडक हिजो साँझदेखि अवरुद्ध

  • ९

    नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

  • १०

    सवारी दुर्घटना : एक जनाको मृत्यु

  • बिशेष रिपोर्टसबै

    वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution