• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ कार्तिक ४, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तोलामा ४ हजार ८ सय घट्यो सुन

२

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

३

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

४

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

५

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

६

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

७

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

८

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

९

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

१०

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

११

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

१२

प्रधानमन्त्री ओली चीन प्रस्थान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विनोद चौधरीले रुवान्डामा खोलेको होटल लिलामीको तयारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १८, मंगलबार (६ साल अघि)
    Binod-Chaudhari

    Advertisement

    काठमाडौं । रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा गएको छ । शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्ने तयारी गरेको हो ।

    बैंकले गत सेप्टेम्बर महिनामै लिलामीको पत्र पठाएर होटल लिलाम गर्ने चेतावनी दिएको रुवान्डाको एक अनलाइन न्यू टाइम्सले जनाएको छ ।

    समाचारमा लेखिएअनुसार होटलले बैंकलाई एक करोड ८० लाख डलर ऋण तिर्न बाँकी छ ।

    नेपालका धनाड्य विनोद चौधरीले रुवान्डाकै रोबर्ट वाफाकुलेरा र अलिखान कर्मालीसँग मिलेर उबुम्वे होटल खोलेका थिए । जिंक ब्रान्डअन्तर्गत त्यस होटललाई व्यवस्थापन गर्ने भनिएको थियो । तर, त्यसअनुरुप काम हुन नसकेको स्रोतहरुलाई उद्धृत गर्दै द न्यू टाइम्सले लेखेको छ । त्यसपछि हिल्टन ग्रुपले उक्त होटल व्यवस्थाप गर्ने कुरा सार्वजनिक भएको थियो । त्यसपछि झन् शेयर सदस्यहरुबीच विवाद बढेको समाचारमा उल्लेख छ ।

    यसअघि चौधरी ग्रुपले होटललाई जिंक ब्रान्डमा चलाउनका लागि दुबई इन्टरनेशनल फाइनान्सीयल सेन्टरको मध्यस्थता खोजेको थियो । सेन्टरले पनि यसरी अगाडि बढेमा होटल फाइदामा जाने बताएको थियो तर त्यो कार्यान्वयन हुन सकेन,’ समाचारमा लेखिएको छ ।

    ‘जिंक एन्ड फर्न’ चौधरी समूहको आफ्नै होटल ब्रान्ड हो ।

    पछिल्लो समय केसीबी बैंक र चौधरी ग्रुपबीच समस्या समाधानको प्रयासमा बैठकसमेत बसेको थियो । तर, बैठकको निष्कर्ष सार्वजनिक भइसकेको छैन । अन्य शेयर सदस्यहरुले चौधरी ग्रुपको शेयर किन्ने कि नकिन्ने भन्ने पनि स्पष्ट भइसकेको छैन ।

    रुवान्डा विकास बोर्डले पनि केसीबी बैंकले होटल लिलामी गर्ने जानकारी आफूलाई गराएको जनाएको छ ।

    अब यस्तो अवस्थामा दुई विकल्प छन् । पहिलो विकल्प होटल लिलामी गर्ने हो । दोस्रो विकल्प भनेको नयाँ म्यानेजर नियुक्त गर्ने र त्यसलाई चलाउन दिएर ऋण तिरिसकेपछि शेयर सदस्यहरुलाई फिर्ता दिने हो । तर, यी सबै अधिकार बैंकमा निहीत रहेको समाचारमा उल्लेख छ ।

    चौधरी ग्रुपले बिभिन्न देशहरुमा लक्जरी होटलहरु सञ्चालनमा ल्याइसकेको छ । चौधरी ग्रुपले विश्वकै चर्चित बहुराष्ट्रिय होटल ब्रान्ड ताज प्यालेस, अलिला, जेट विङ, द फर्म लगायतसँग सहकार्य गरी विभिन्न मुलुकमा होटल सञ्चालन गरिरहेको छ ।

    नेपालको चितवनमा ७० करोड रुपैयाँ लगानी गरी मेघौली सराई जंगल रिसोर्ट पनि सञ्चालन ल्याइएको छ । यस होलटको व्यवस्थापन ताज सफारीले सम्हालेको छ । चौधरी ग्रुपले ललितपुरमा सञ्चालित होटल समिटको स्वामित्वसमेत खरिद गरेको छ ।

    विनोद चौधरी नेपालका सबैभन्दा धनी व्यक्ति हुन् । उनी कांग्रेसको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सांसद छन् ।

    onlinekhabar.com

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • तोलामा ४ हजार ८ सय घट्यो सुन

  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात


  • Advertisement

    समाचार
  • १

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • २

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • ३

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ४

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ५

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ६

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ७

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ८

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ९

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • १०

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution