• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा २० प्रतिशतले बुझे तेश्रो किस्ताको अनुदान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १९, बुधबार (७ साल अघि)
    13073210_631243590361656_1622450371_o

    Advertisement

    दयाराम आचार्य
    कावासोती । नवलपरासी पूर्व नवलपुरमा भुकम्प गएको तीन वर्ष विति सक्दा जम्मा बीस प्रतिशत भुकम्प पीडीतले मात्र तेश्रो किस्ता वापतको अनुदान रकम बुझेका छन् ।
    नवलपुरमा ८ सय ५१ जना भुकम्प पीडीत संग अनुदान सम्झौता भएकोमा एक सय ६९ जनाले मात्र तेश्रो किस्ता वापतको रकम बुझेका छन् । ६ सय ८२ जनाले अझै तेश्रो किस्ताको अनुदान रकम प्राप्त गर्न सकेका छैनन् ।
    कर्मचारीको अभावका कारण निजी आवास पुर्ननिर्माणको कामले गति लिन नसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपरासीका निमित्त प्रमुख राजेन्द्र कार्कीले बताएका छन् ।
    आठ सय ५२ घर भुकम्पका कारण पूर्ण रुपमा क्षती भएका थिए । जस मध्ये आठ सय ५१ घर धनी संग अनुदान सम्झौता गरिएकोमा पाँच सय ७० जनाले दोश्रो किस्ताको रकम बुझेका छन् । दोश्रो किस्ता नपाउनेको संख्या दुई सय ८१ रहेको छ । पहिलो किस्ताको रकम भने अनुदान सम्झौता भएका सबैले प्राप्त गरिसकेका छन् ।
    प्राविधिकहरुको अभाव र पीडीतहरुलाई भुकम्प प्रतिरोधात्मक तालिम समयमा दिन नसक्दा पुननिर्माणमा ढिलाई भएको निमित्त कार्कीले बताए । कार्यालयमा २६ जनाको दरवन्दी भए पनी हाल १९ जना कर्मचारी मात्र छन् । प्रमुख पदका कर्मचारी नहुदा समस्या सिर्जना भएको उनले बताए ।
    नवलपुरमा भुकम्पका कारण सबैभन्दा धेरै बुलिङटारमा दुई सय २४ घर भत्किएका थिए । त्यसपछी हुप्सेकोटमा एक सय ३९ र बौदीकालीमा एक सय आठ घर क्षती भएका थिए । जिल्लाको पहाडी क्षेत्रमापर्ने यी गाउँपालीकामा क्षति धेरै भएको थियो ।
    निमित्त प्रमुख कार्कीका अनुसार अहिले कामलाई तिव्रता दिईएको छ । आउदो जेठ महिना सम्ममा निजि आवास पुर्ननिर्माणको काम सक्ने गरि अहिले काम भईरहेको उनले जानकारी दिए ।
    प्रारम्भिक रुपमा संकलित पीडीतको भन्दा अहिले नवलपुरमा धेरै गुनासो दर्ता भएका छन् । आयोजनाको कार्यालय कावासोतीमा मंसिर तीन गतेसम्ममा एक हजार २ सय १९ जनाले गुनासो दर्ता गराएका छन् । लाभग्राहीको सुचिमा आफुहरुको नाम छुटेको भन्दै गुनासो दर्ता गर्नेको संख्या प्रारम्भिक रुपमा दर्ता भएका भुकम्प पिडितको संख्या भन्दा धेरै रहेको छ । गुनासो दर्ता गर्नेहरुको स्थलगत अवलोन पश्चात अन्य कार्य अगडी बढाईने निमित्त प्रमुख कार्कीको भनाई छ ।
    ३५ विद्यालय पुर्ननिर्माण हुदै
    नवलपरासी पूर्व र पश्चिमा गरि दुई सय ८ विद्यालय भुकम्पका कारण क्षती भएकोमा यस आर्थिक ३५ वटा विद्यालय पुर्ननिर्माणको काम हुने जिल्ला आयोजना कार्यान्वयन इकाईको कार्यालयले जनाएको छ ।
    यस आर्थिक वर्षमा नवलपरासी पूर्वमा २४ वटा विद्यालय र नवलपरासी पश्चिममा ११ वटा विद्यालयको पुर्ननिर्माणको काम हुने निमित्त प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार गएको दुई वर्षमा नवलपरासीमा २० वटा विद्यालयको पुर्ननिर्माणको काम सकिएको छ ।
    विद्यालयमा क्षती पुगेको तर लाभग्राहीको सुचिमा सुचिकृत हुन छुटेको भन्दै केही विद्यालयले अहिले पुर्ननिर्माणको लागि नाम दर्ता गर्ने क्रम समेत जारी रहेको कार्कीले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution