• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ १८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चक्कु प्रहारबाट २ जनाको हत्या

२

एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

३

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

४

तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

५

दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

६

२ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

७

बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

८

बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

९

एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

१०

‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

११

हवाई यात्रामा नेपालमा अनिवार्य गरेको कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हट्यो

१२

निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्दै रास्वपा, आजबाट मोबाइल एपमार्फत मतदान गर्न मिल्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    १० दिन पछि खुल्यो सांसदका छोराको मृत्युको रहस्य

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २९, शनिबार (४ साल अघि)
    namuna post news cover

    Advertisement

    कावासोती । गण्डकी प्रदेशसभा सदस्य (सांसद) ओमकला गौतमको छोराको मृत्यु भएको दश दिन पछि घटनाको रहस्य खुलेको छ ।
    गत मंसिर १८ गते रातीको समयमा दुर्घटनामा परी प्रदेशसभा सदस्य गौतमको ३६ बर्षिय छोरा नबिनराज गौतमको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको लामो अनुसन्धान पछि मृत्युको कारण खुलेको हो । मृतक गौतम रातिको समयमा पूर्बपश्चिम रार्जमागको देबचुली १५ प्रगतीनगर सडक छेउमा घाईते अवस्थामा रहेको र उनको उपचारको क्रममा सोही दिन राति भरतपुर अस्पतालमा मृत्यु भएको थियो । रातिको ११ बजेको समयमा पूर्बबाट पश्चिम तर्फ ना ३२ प ८३९० नम्बरको स्कुटर मृतक गौतम सवार थिए । उनी बिपरीत दिशाबाट आउदै गरेको लु २ ख ३१९ नम्बरको ट्रकमा ठक्कर खान पुग्दा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । अहिले लु २ ख ३१९ नम्बरको ट्रक र उक्त्त ट्रक चालक बुटवल १८ का ३८ बर्षिय दिपक थारु जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • चक्कु प्रहारबाट २ जनाको हत्या

  • एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने


  • Advertisement

    समाचार
  • १

    चक्कु प्रहारबाट २ जनाको हत्या

  • २

    एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • ३

    तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • ४

    तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

  • ५

    दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

  • ६

    २ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

  • ७

    बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

  • ८

    बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

  • ९

    एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

  • १०

    ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

  • बिशेष रिपोर्टसबै

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution