• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आन्दोलन नगर्न कर्मचारीलाई मन्त्री बास्कोटाको आग्रह

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ६, शुक्रबार (७ साल अघि)
    Gokul Baskota

    Advertisement

    काठमाडौं । सूचना प्रविधी तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले हचुवाको भरमा आन्दोलन नगर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । सरकारले संविधानले गरेको व्यवस्था अनुसार नै कर्मचारी समायोजन गर्न लागेको बताँउदै संविधानको धारा ३ सय २ मा प्रदेश र स्थानीय तहको सेवा गठन र सञ्चालन सम्बन्धी व्यवस्था गरिएको उल्लेख गरे ।

    उनले सो धारामा संविधान कार्यान्वयन हुँदाका बखत राष्ट्रसेवक कर्मचारीहरुलाई कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा सेवा प्रवाहका लागि खटाउन सक्नेछ भन्ने व्यवस्थालाई अपव्याखा गरेर आन्दोलन गरेको बताए ।

    उनले भने– ‘एउटा कुरा अहिले कानुनसँग जोडेर तर आफूलाई अनुकुल पाएर व्याख्या गर्न थालिएको छ । संविधान जारी भएको बखत भन्ने कुरालाई लिएर त्यसपछि नियुक्त भएका पर्नुहुँदैन भन्ने तर्क देखिन्छ, त्यो सर्वदा गलत छ । त्यतिबेला समायोजन प्रक्रिया त शूरु भएको थिएन ।  जो आन्दोलन भनिरहनुभएको छ, त्यो अर्थपूर्ण छैन । हामीले कसैलाई काखापाखा गर्नुपर्ने छैन ।’

    उनले स्थानीय तहको सरकार सञ्चालन ऐन २०७४ असोजमै आएको बताउँदै त्यहाँ कार्यरत कर्मचारीलाई त्यही काम गर्ने भनिएको तर पद र तह कायम गर्नुपर्ने भएपछि त्यसमा पनि नियुक्ति दिनुपर्ने कुरा आएको स्पष्ट पारे ।

    उनले समायोजनमा जाँदा कोही कर्मचारीलाई अप्ठेरो परे प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, कानुन मन्त्रालय र आधिकारिक ट्रेड युनियनका प्रतिनिधीसहितको एउटा गुनासो सुन्ने समितिमा गुनासो राख्न सुझाव दिए ।

    मन्त्री बास्कोटाले कर्मचारी समायोजन अध्यादेशको दफा १६ मा समायोजन भएका वा हटाइएका कर्मचारीको सुविधा नेपाल सरकारले ब्यहोर्ने भनेको जानकारी गराउँदै स्थानीय तहका कर्मचारीको सेवासर्त र मापदण्ड ऐन आउन नै बाँकी रहेको बताए ।

    उनले भने– ‘त्यसैले अहिले यसो होला, त्यसो होला भनेर चिसो मौसममा आन्दोलन गरेर वातावरण धेरै तताउन आवश्यक छैन । हिटर बालेर वा ग्याँस बालेर तताउनु राम्रो होला, तर शंकाको भरमा आन्दोलन गरेर वातावरण तताउनु वा भ्रम सिर्जना गर्नु वा भ्रममा आफू अगाडि जानु राम्रो नहोला ।’

    रातोपाटी मा प्रकाशित

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution