• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कार्यकर्तालाई देउवाको निर्देशनः कम्युनिष्ट विरुद्ध लड्न तयार रहनुस्

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ९, सोमबार (७ साल अघि)
    deauwapm

    Advertisement

    काठमाडौँ– नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टीमा एकताको सन्देश प्रवाह भएको बताएका छन् । मंसिर २९ गतेबाट सुरु भएको महासमिति बैठकको आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा समापन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । सदस्यहरुले बुथबाटै जितेर आउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

    उनले सबै क्लस्टरले अधिकार पाएका र अब सोही अनुसार गाउँमा गएर सदस्यता बढाउन सके आगामी निर्वाचनमा कांग्रेसले पहिलो पार्टी बन्ने दाबी गरे । उनले पार्टीभित्र अन्तर्घात बढेको र यसमा सुधार गर्नुपर्ने पनि औँल्याए ।

    उनका अनुसार पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेसको तयारी छ । साथै उनले अब कम्युनिष्ट सरकारको निरंकुशताविरुद्ध लड्नका लागि तयार कार्यकतालाई आग्रह गरेका छन् ।

    उनले कम्युनिस्ट सरकार निरंकुशरुपमा अघि बढिरहेको बताउँदै यसबिरुद्धको आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।  उनले भने, ‘वर्तमान सरकार जनअपेक्षा विपरित निरंकुश ढंगले निर्णय गरिरहेको छ। यस्तो निरंकुशताविरुद्ध लड्न सम्पूर्ण कांग्रेसीहरु तयार रहन आवश्यक छ । प्रधानमन्त्री केपी ओली जीले आफ्ना पार्टीका मान्छेहरुलाई दुःख दिइरहेका छन् । अरुलाई के गर्लान् ?’

    त्यसैगरी समापन कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको विधान विश्वकै नमुना भएको बताउँदै पार्टी चलाउन भावनात्मक एकता पनि चाहिने बताएका छन् ।  साथै उनले महासमिति बैठकबाट कमी कमजोरी हटाउन महत्वपूर्ण सहयोग गरेको बताए ।

    नेता पौडेलले विगतका गल्तीहरुबाट पाठ सिक्दै कांग्रेसले क्यालेन्डर बनाएर अघि बढ्नुपर्ने जोड दिए  उनले भने, ’पुस १६ गते हुने एकता दिवसदेखि नै सदस्यता वितरण गर्नुपर्दछ । पास भएको विधान बमोजिम पार्टीको संरचनालाई पूर्णता दिनुपर्दछ ।’

    नेता पौडेलले अहिलेदेखि नै देशभर संगठन विस्तार गर्ने र गाउँ–गाउँमा कार्यकर्ता परिचालन गरी कांग्रेसलाई सक्रिय बनाउनुपर्ने बताए । यस्तै कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीले ढिलै भएपनि विधान पास गरेकोमा खुशी व्यक्त गरेकी छन् । उनले कांग्रेसको सिद्धान्त र वीपीको मार्गअनुसार अघि बढे आगामी चुनावमा कांग्रेस एक नम्बर पार्टी बन्ने दाबी गरिन् । साथै उनले कसैको आलोचना गर्नुपरे व्यक्ति जीवितै भएको बेला गर्नुपर्ने बताइन् । यस महासमितिले पार्टीलाई एकताबद्ध गरी नयाँ उर्जा थपेको नेतृ कोइरालाले बताइन् ।

    महासमिति बैठकले महामन्त्री शशांक कोइरालाद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सहमहामन्त्री रामशरण महतद्वारा प्रस्तुत विशेष आर्थिक प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

    कांग्रेसले बैठकको अन्तिम दिन पार्टीको विधान पारित गर्दै महासमिति बैठक समापन गरेको हो । जसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह–महामन्त्री, एक कोषाध्यक्ष र एक प्रवक्ता गरि १५ सदस्यीय पदाधिकारी हुने भएको छ ।

    त्यसैगरी कोषाध्यक्ष र प्रवक्ता निर्वाचित केन्द्रीय सदस्य मध्येबाट बहुमतले अनुमोदन हुनेछन् ।  यससँगै केन्द्रीय समिति १६७ जनाको हुने भएको छ ।

     

    रातोपाटी मा प्रकाशित

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution