• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २०, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    लागूऔषध नियन्त्रणमा नवलपुर प्रहरीलाई फेरी सफलता/चालु आर्थिक बर्षमा ४८ जना पक्राउ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ९, सोमबार (७ साल अघि)
    48416428_548622215654339_4734986390532521984_n

    Advertisement

    विजय चालिसे

    कावासोती । भारतसँग सिमाना जोडिएको नवलपुर जिल्ला लागूऔषधको ट्रान्जिट बन्दै गएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले सोमबार आयोजित पत्रकार सम्मेलनमा भारतसँग सिमाना जोडिएका खुला नाकाबाट लागूऔषध ओसारपसार भएको अनुसन्धानबाट खुलेको जानकारी दिए । प्रहरी प्रमुख थापाले चालु आर्थिक वर्ष २०७५ र २०७६ को साउनदेखि पुस ९ गतेसम्म पाँच महिनाको अवधिमा लागूऔषध कारोबारमा संलग्न ४८ जना पक्राउ परेको बताउँदै उनीहरुका साथबाट डाइजेपाम ८८४ एम्पुल, फेनारगन ९०१ एम्पुल, नुफिन ७९४ एम्पुल, टालजेसिक ९४ एम्पुल, नाइट्रोसन २२० ट्याबलेट, नाइट्रोभ्याट दुई हजार ५०० ट्याबलेट, स्पास्मो ४२६ ट्याबलेट, फेन्सेडिल २०० बोतल र गाँजा ७४० ग्राम लागूऔषध बरामद भएको बताए ।

    प्रहरीको गस्ती र चेकजाँचका क्रममा आगूऔषध ओसारपसारमा पक्राउ पर्ने गरेको बताउँदै प्रमुख थापाले भैरहवा, महेषपुरको ठुटीबारी र त्रिवेणीको भैसालोटनलगायतका स्थानीय खुला सिमानाकाबाट लागूऔषध भित्रिने गरेको बताए । उनले जहाँ प्रहरीको उपस्थिति कम रहेको र सुरक्षा जाँचको ग्याप रहेको ठाउँ छ त्यहाबाट ओसारपसारमा सक्रिय भइ आगूऔषध भित्रिए पनि विभिन्न ठाउँमा पु¥याउन प्रयोग हुने बाटो पूर्वपश्चिम राजमार्ग भएकाले लागूऔषध ओसारपसार क्रियाकलापमा संलग्नलाई समात्न सफल हुने गरेको जानकारी दिए ।पत्रकार भेटघाट कार्यक्रममा आइतबार मध्यबिन्दु नगरपालिका–७ बाट पक्राउ परेका लमजुङ जिल्ला बेसीशहर नगरपालिका–८ का २० वर्षीय सुब्वा गुरुङ, काभ्रेपलाञ्चोक मन्दन गाउँपालिका–४ का २१ वर्षीय सागर ढकाल र खोटाङ जिल्ला माग्पा गाउँपालिका–५ का वर्ष २१ का विनोद राईलाई अदालतबाट म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

    लमजुङका सुब्बा गुरुङबाट नुफिन ५१ एम्पुल, फेनारगन ६१ एम्पुल, डाइजापाम ५९ एम्पुल र प्रयोग भइसकेको सिरिन्ज एक थान बरामद भएको छ । उनी पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २ ख २६६७ नम्बरको बसमा सवार थिए । त्यस्तै, सागर ढकाल र विनोद राईको साथबाट नुफिन ९ एम्पुल, फेनारगन ९ एम्पुल, डाइजापाम ९ एम्पुल र नाइट्राभेट १० लेखिएको ३११ ट्याबलेट फेला परेको हो । उनीहरु पनि पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ७६३३ नम्बरको बसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । थापाका अनुसार लागूऔषध कारोबारमा संलग्न अधिकांश नवलपुर बाहिरका रहेका छन् । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म जम्मा २३ वटा लागूऔषधका मुद्दा दर्ता भएकोमा ११ वटा पर्छौट भएको र १२ वटा अनुसन्धानमै रहेको बताइएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution