• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विप्लवबाट कुनै खतरा छैन : प्रहरी प्रमुख खनाल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ११, बुधबार (७ साल अघि)
    1-27

    Advertisement

    बुटवल । नेपाल प्रहरीका प्रमुख आईजीपी सर्वेन्द्र खनालले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट कुनै सुरक्षा चुनौति नभएको दावी गरेका छन् ।

    बुटवलको दीप बोर्डिङ स्कूलमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रममा बोल्दै आईजीपी खनालले नेपाल प्रहरी विप्लव नेतृत्वको नेकपालगायत अन्य विद्रोही शक्तिलाई दबाउन र नियन्त्रण गर्न सक्षम रहेको दावी गरे ।

    उनले संविधान नमानेर बाहिर रहेका यस्ता दलहरुका गतिविधिबाट नडराउन पनि समुदायलाई आग्रह गरे । ‘विप्लवको पार्टीबाट कुनै सुरक्षा थ्रेट छैन,’ खनालले भने, ‘विद्रोह गर्छौं भन्ने शक्तिलाई नियन्त्रण गर्न हामी पूर्णसक्षम छौं ।’

    कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रसंगमा बोल्दै आईजीपी खनालले चारवटा विज्ञ टोलीले उक्त घटनाको अनुसन्धान जारी राखेकाले दोषी पत्ता लाग्न अझै केही समय लाग्ने बताए । लैंगिक हिंसालगायत आपराधिक घटनामध्ये ९७.५ प्रतिशत घटनामा प्रहरी सफल भएपनि निर्मला पन्तलगायत थोरै घटनामा मात्र सफलता नमिलेकाले प्रहरीमाथि अविश्वास बढेको उनले स्वीकार गरे ।

    समुदायले प्रहरीमाथि विश्वास गर्नुपर्ने आग्रह गर्दै प्रहरी समुदायसँग हातेमालो गरेर शान्ति सुरक्षा कायम गर्न तत्पर रहेको बताए । प्रहरीप्रति अविश्वास कायम रहे अनुसन्धानमा सफलता मिल्न झन् ढिलाई हुने उनको भनाइ छ ।

    आईजीपी खनालले थुप्रै विद्यार्थीहरु लागु औषध प्रयोगकर्ता रहेको औंल्याउँदै ती सबै विद्यार्थीको घर-घर गएर रोक्ने काम गर्न प्रहरीले नसक्ने हुँदा परिवार र समुदायले रोक्नुपर्ने आग्रह पनि गरे ।

    कार्यक्रममा विद्यार्थीहरुले भने निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरीको भूमिकाले गर्दा प्रहरीमाथि विश्वास गर्न कठीन भइरहेको बताएका थिए । उनीहरुले निर्मला पन्तका बलात्कारी र हत्यारालाई पत्ता लगाएर कारबाही नगर्दासम्म प्रहरीमाथिको अविश्वास कायमै रहने धारणा राखेका थिए ।

    यद्यपि विद्यार्थीले प्रहरीको नेतृत्व समुदायमा आएर नागरिकका कुरा सुन्ने र अन्तरक्रिया गर्ने काम भने सकारात्मक भएको बताए ।

    onlinekhabar.comमा प्रकाशित

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution