• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

२

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

३

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

४

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

५

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

६

उ मर्यो रे ?

७

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

८

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

९

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१०

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

११

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

१२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रचण्डको ब्रिफिङमा ‘राजा महेन्द्र’को झल्को !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ११, बुधबार (७ साल अघि)
    Prachanda-Leftreview

    Advertisement

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीमा बुधबार दिएको जवाफले ‘राजा महेन्द्र’को झल्को दिएको छ ।

    उनी राष्ट्रवादी जस्तो चरित्र र प्रधानमन्त्री बनाउने पार्टीको निर्णय प्रधान हुनुपर्ने कसीमा उभिए । यस्तो संस्कार वा बानी राजा महेन्द्र शाहमा मात्र थियो । राजा महेन्द्र कुनै पनि प्रजातान्त्रिक देशको भ्रमणका क्रममा त्यस देशका प्रधानमन्त्री नभई उनका पार्टीका अध्यक्षलाई भेट्ने गर्थे । र, सरकारसँग हुने सम्झौताका विषयमा मिहिन छलफल गर्थे ।

    स्रोतका अनुसार पार्टी एकीकरण नगर्न दबाब र धम्की पाएको, जोखिम मोलेर एकीकरण गरी अघि बढेको पृष्ठभुमी केलाएका प्रचण्डले भने,‘सरकारले पनि पार्टीका निर्णयका आधारमा चल्नुुपर्छ, सरकारले पार्टीलाई निर्देशित गर्न मिल्दैन ।’

    स्थायी कमिटीमा उठेको एसीया प्यासिफिक सम्मेलनको विरोधको सवालमा उनले भने,‘कहिलेकाहीँ कतै चुक्न सकिन्छ, त्यसमा आफैंबाट विरोध होइन संश्लेषण गर्न आवश्यक छ । हामी कहाँ चुक्यौं, कहाँ बन्यौं भन्ने विषयमा निर्णित हुन सक्नुुपर्छ ।’

    उनले नेता बामदेव गौतमले राखेको एकल अध्यक्षात्मक नेतृत्वका विषयमा सकारात्मक संकेत गरे । स्रोतका अनुसार पार्टीलाई थप बलियो बनाउनका लागि एक–एक जिम्मेबारी नै सही हुने तर्क प्रचण्डले गरेका थिए । यसको अर्थ, गौतमले उनलाई मात्र अध्यक्षको जिम्मेबारी दिनुपर्छ भन्ने प्रस्तावको सांकेतिक समर्थन थियो ।

    उनको यो संकेत पार्टीको बहुमतको निर्णयका आधारमा नै सरकारका निर्णय हुनुपर्ने भन्ने थियो । वा, पार्टी हाइकमान्डको निर्णयका आधारमा नै सरकारी कदम चल्नुपर्छ भन्ने हुनसक्छ ।

    प्रचण्डले सरकारको आलोचना भन्दा पनि बचाऊ गरी सहयोग गर्नका लागि स्थायी कमिटी सदस्यलाई आह्वान गरेका छन् । सुधारका लागि सुझाव पनि दिएका छन् ।

    ति सुझावसहित सरकार सफल बनाउनका लागि नेकपाले एउटा कार्यदल बनाउने तयारी गरेको छ । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार जवाफ दिनेछन् ।

     

    dainiknepal.com मा समाचार छ। 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


  • Advertisement

    समाचार
  • १

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • २

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ३

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ४

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ५

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ६

    उ मर्यो रे ?

  • ७

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ८

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ९

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • १०

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution