• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र ३१, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मौलाकालिकामा झण्डै २० करोड लगानी हुँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष १६, सोमबार (६ साल अघि)
    maula-kalika

    Advertisement

    चितवन  ।मौलाकालिका मन्दिरमा अहिले युवा पुस्ताको आकर्षण बढ्न थालेको छ । नवलपरासीको गैँडाकोटस्थित उक्त मन्दिरमा दर्शन गर्न जानेमध्ये अधिकांश युवापुस्ता नै बढी देखिएका हुन् । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार मन्दिरमा दर्शन गर्न आउनेमा ७० प्रतिशत युवापुस्ता रहेका र तीमध्ये पनि स्कूल–कलेजका विद्यार्थी नै बढी देखिन्छन् । एक वर्षमा तीन लाख हाराहारी भक्तजन मन्दिरमा पुग्ने गरेकामा ६५ प्रतिशत महिला हुने गरेको पनि उहाँले बताउनुभयो ।

    शनिबार र मङ्गलबार ठूलो सङ्ख्यामा भक्तजन पुग्ने उक्त मन्दिरमा नयाँ वर्षका पहिलो दिन ५० हजार हाराहारी भक्तजन आउने गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । जङ्गलको बीच भागमा रहेको उक्त मन्दिर पुग्न एक हजार ८०० सिँढी चढ्नुपर्छ । सिँढीका आसपासमा शौचालय, खानेपानी र चौतारीको व्यवस्था गरिएको छ ।

    झण्डै ४५ मिनेटको उकालो हिँडेपछि मन्दिर पुगिन्छ । चितवन, नवलपरासी र तनहुँको सङ्गममा धराहरा जस्तै रहेको उक्त मन्दिरबाट ती जिल्लाका अधिकांश भाग अवलोकन गर्न सकिन्छ । समितिका सदस्य भूमिश्वर शर्माले यहाँ आन्तरिक पर्यटकको बढी भिड लाग्ने गरेको बताउनुभयो । मन्दिरको फेदीमा वनभोजका लागि व्यवस्थित स्थल छ । हिउँदको समयमा वनभोजका लागि आउने विभिन्न समूह पनि मन्दिरसम्म पुग्ने गरेको उहाँको भनाइ थियो ।

    मन्दिर परिसरबाट देवघाट धामसँगै पर्वतीय शृङ्खला, डाँडा, भञ्ज्याङ, भिरपाखा र हिमशृङ्खलाका साथै नारायणी नदी, नवलपरासीको गैँडाकोट र चितवनका पर्यटकीय स्थल देख्न सकिन्छ । समितिका प्रमुख सल्लाहकार पूर्वप्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रविक्रम महतले देवी दर्शन तथा प्राकृतिक दृश्यको रसास्वादन पनि गर्न पाइने भएकाले युवाको आकर्षण बढेको बताउनुभयो । समितिका पूर्वअध्यक्ष विष्णुहरि रिमालले हिन्दू धर्मको रक्षाका लागि अहिले युवापुस्ता लागिपरेका छन् भन्नुभयोे । उकालो र ओरालो हिँड्न रमाउनेहरूको पनि यहाँ भिड लाग्ने गरेको पनि उहाँले बताउनुभयो ।

    पन्ध्रौ शताब्दीको अन्त्यतिर पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा यस ठाउँमा सैनिक टुकडी राखी देवघाटधाममा चक्रवर्ती शीला स्थापनासहित तीर्थबास गरेको र सैनिक टुकडीलाई शक्ति आरधनाका लागि मौलो गाडी पीठका रुपमा पूजा गर्ने गरेको इतिहासमा उल्लेख भएकाले विसं २०३२ देखि यहाँ पूजा–पाठ नियमित गर्न थालिएको हो । अहिले निजी र सरकारी लगानीमा झण्डै रु २० करोड लगानी गरेर मन्दिरलाई व्यवस्थित गर्न लागिएको छ । सो ठाउँमा पुग्नका लागि निजी क्षेत्रबाट केबलकारसमेत जडान गर्ने तयारी भइरहेको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution