• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ पौष २, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

२

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

३

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

४

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

५

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

६

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

७

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

८

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

९

तोलामा ४ हजार ८ सय घट्यो सुन

१०

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

११

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

१२

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउमा एक्सरे सेवा सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २२, आईतबार (६ साल अघि)
    49368474_2382570

    Advertisement

    ज्ञानु पंगेनी

    कावासोती । नवलपुरको पहाडी गाउपालिका बौदीकाली र बुलिङ्गटार गाउपालिकाका बासिन्दालाई एक्सरे गर्नुपरेमा एक दिन नै खर्चेर कावासोती , भरतपुर र पोखरा धाउनुपर्ने बाध्यता थियो तर , त्यो बाध्यता अब भने समाप्त भएको छ ।
    नवलपरासी पूर्वको बौदीकाली गाउपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउमा एक्सरे मेसिन संचालनमा आएपछि स्थानीयले एक्सरे सेवा अब आफ्नै ठाउबाट पाउने भएका छन । नेपाल सरकार, विभिन्न दातृ निकाय र गाउपालिकाको सहयोगमा एक्सरे मेसिन संचालनमा ल्याउन सफल भएको स्वास्थ्य केन्द्रका प्रमुख मेग वहादुर ठाडाले जानकारी दिए । एक्सरे मेसिन गत वर्षको साउन मा नै ल्याएर राखेको भए पनि त्यसका लागि आवश्यक पर्ने केमिकल, रिल ,सहयोगी सामाग्री , कोठा र बाथरुम बनाउन नसक्दा थन्किएको थियो । अहिले सबैको सहयोगबाट एक्सरे मेसिन संचालनमा आएको ठाडाले बताए ।
    एक्सरेको मुख्य सामाग्री स्वास्थ्य सेवा विभाग आपुर्ती महाशाखा काठमाण्डौले गत वर्ष नै उपलब्ध गराएको थियो भने एक्सरे संचालनका लागि १० किलोवाटको जेनेरेटर पनि बौदीकाली गाउपालिकाले गत वर्ष नै सहयोग गरेको थियो । यस वर्ष सामाग्री खरिद गर्न गाउपालिकाले दुई लाख रुपैया सहयोग गरेकाले एक्सरे संचालनमा ल्याउन सफल भएको ठाडाले जानकारी दिए । विकट पहाडी गाउपालिका भएकाले केन्द्रिय प्रशारणको विद्युत् अझै पुग्न नसक्दा वैकल्पिक उर्जाबाट मेसिन संचालन गर्नुपर्ने बाध्यता रहेको छ । जसका कारण महङ्गगो समेत पर्ने ठाडाले बताए ।

    यस स्वाथ्य केन्द्रमा एक्सरे संचालनमा आएपछि बौदीकाली गाउपालिका , बुलिङ्गटार गाउपालिकाको पश्चिमि भेग र तनहुको घिरिङ्ग गाउपालिकाका स्थानीय लाभान्वित भएका छन । आफ्नै ठाउमा एक्सरे सेवा संचालन भएपछि स्थानीय समेत खुसी भएका छन । डेढगाउकी कृष्ण कुमारी विशिले गाउमा एक्सरे मेसिन नहुदा बजारका अस्पतालमा पुगेर सेवा लिनुपर्दा धेरै नै समस्या हुदै आएकोमा अब भने उक्त समस्या समाधान भएको बताईन । उनले भनिन – एक्सरे गर्नुपरे कावासोती , भरतपुर कि त पोखरा धाउनुपरथ्यो , समय पनि बढि लाग्थ्यो खर्च पनि बढि लाग्थ्यो अब भने धेरै सहज हुने भयो । ’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो


  • Advertisement

    समाचार
  • १

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • २

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ३

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ४

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ५

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ६

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ७

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ८

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • १०

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution