• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पर्यटन मन्त्री अधिकारीले भने वाइडबडी जहाज खरिद प्रकरणका कुनै पनि कागज मेरो टेबलमा आएको छैन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २३, सोमबार (७ साल अघि)
    rabindra

    Advertisement

    काठमाडौं, पुष २३

    पर्यटन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी जहाज खरिद प्रकरणका कुनै पनि कागजपत्र आफ्नो टेबलसम्म नआएको बताउनु भएको छ । उहाले विगतमै बनेको कार्यतालिका अनुसार रकमको भुक्तानी भएको पनि स्पष्ट पार्नुभएको छ ।

    मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाले आफ्नो कार्यकालमा भएका कामकारवाहीका बारेमा भने पूर्ण रुपमा जिम्मेवारी लिने बताउनु भयो । ‘जहाज खरिद गर्ने सम्झौता हुँदाको बखत नै कुन समयमा कति रकम दिने भन्ने कार्यतालिका बनेको हो’ उहाले पत्रकार सम्मेलनमै भन्नुभयो,‘तपाईहरु पनि खोज्नुहोस्, कुन किस्ता कहिले दिने, कसरी दिने, नदिए के हुनेभन्ने सबै कुरा उल्लेख छ ।’ यद्यपी उहाले जहाज खरिदका कुनै पनि कागज आफ्नो टेबुलमा नआउने र केवल सचिवसम्म एक कागज आउने त्यो पनि विदेशी मुद्राको सटहीका लागि राष्ट्र बैंकलाई पत्र लेख्ने काम मात्र हुने स्पष्ट पार्नुभयो ।

    मन्त्री अधिकारीले खरिदका क्रममा अन्तिम भुक्तानी दिने विषयमा महालेखा परिक्षकसग अनौपचारिक कुराकानीमा कुरा भएकै हो । ‘उहासग मन्त्रालयले राय भने मागेको होइन्, कुनै भेटघाटमा प्रसंगबस यो विषय उठेको थियो, त्यो बेला उहासँग सामान्य कुराकानी भएको हो,’मन्त्री अधिकारीले भन्नुभयो,‘त्यही कुरा मैले उपसमितिमा भनेको हुँ, अब उहाले विर्सनु भयो वा भन्न चाहानु भएन भने पनि यो विषयमा कुनै बहस गर्नुछैन । तर उहासग अनौपचारिक रुपमा कुराकानी भने भएकै हो ।’

    सत्यतथ्य एक दिन बाहिर आउछ

    सबै निकायले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउने नै छन् । अनुसन्धानलाई प्रभावित पार्न पनि खोजेको होइन्, कसैप्रति पूर्वाग्रही हुनपनि जरुरत छैन । म संसदमा विश्वास गर्छु, म नियामक निकायमा विश्वास गर्छु । एक दिन दुई दिन भ्रामक कुरा प्रचार भएछ भने पनि एकदिन सत्य ठाउमा आउछ भन्ने विश्वास लिएको छु ।

    नियत नै खराव हुनेहरुको भन्न त सक्दिन तर, सहि के हो भनेर खोज्नेहरुका लागि भने चाही र देशका लागि एकदम सहि ठाउमा पु¥याउछ भन्ने लागेको छ । खरिदका बिल किन दिएन भन्ने कुरामा म पनि बुझ्छु । पु¥याउनु पर्ने डकुमेन्ट पु¥याउन मन्त्रालयले सहयोग गर्छ ।

    निगम डुबाउने षडयन्त्र

    निगमलाई बदनाम गराउने वा भित्रै पनि यसलाई डुबाउने खेलमा केही शक्ति लागि रहेको छ । केही कर्मचारी साथी यसलाई माथि लैजान निक्कै मेहनतपूर्वक काम गरिरहनु भएको छ । गतललाई गलत भनेर दोषीलाई कारवाही गरेर अनियमिततालाई समाप्त पारेर, एउटा बलियो पाटर्नर खोजेर यसलाई माथि लैजानुपर्नेछ । निगमलाई आज होइन पहिला पनि डुबाउने खेल भएका छन् । केही पनि गर्न नसक्ने बनाएर डुवाउने खेलहरु छन् यसमा होसियार हुनुपर्दछ ।

    नैतिक जिम्मेवारी

    वायुसेवा निगमको अभिभावक पनि हो । यसका काम कारवाहीहरु मेरो जिम्मेवारी त भईहाल्छ । निगममा भएका कमि कमजोरीलाई हटाउने र राम्रोसग अगाडी बढाउने दायित्व हो । आवश्यकता अनुसार अहिले अर्को आयोग बनेको हो । न्यायीक समिति पनि बनेको छ । संसदीय समितिले पनि हेरेको छ । अन्तराष्ट्रिय समिति, लेखा समितिले पनि हेरेको छ ।

    अख्तियारले पनि हेरिरहेकै छ होला । म अख्तियारलाई पनि आग्रह गर्न चाहान्छु । यसलाई राम्रोसँग हेरेर अनुसन्धान गर्नुहोस् । कुनै पनि दुविधा नागरिकको विचमा खडा भयो भने कुनै पनि यात्रा अगाडी जान सक्दैन । त्यसैले सबै निकाय मिलेर दुविधालाई समाप्त पार्ने, गतल कुरालाई अनियमिततालाई पिन प्वाइन्ट गर्ने, यसको भविष्यलाई सुनिश्चित बनाउने कार्यमा जुटौं ।

    janmataties com  बाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution