• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २४, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    डण्डा–कोल्हुवा–पनौती सडकखण्डको हरीबिजोक/ स्थानीयलाई सास्ति

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २५, बुधबार (७ साल अघि)
    IMG_5355

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । कावासोती १७ का युक्त प्रसाद गौडेल दिनहुजसो डण्डा , कावासोती आवत जावत गर्छन । तर , उनी हिड्ने बाटोको दुर्दशाका कारण कुन दिन के हुने हो ? भन्ने चिन्ताले उनलाई सधै सताईरहन्छ । उनी दैनिकजसो हिड्ने डण्डा, कोल्हुवा पनौती सडकखण्ड ठाउ ठाउमा भत्किएर दुर्घटना निम्त्याउने कारण मात्रै बनेको छैन । आसपासका स्थानीय पनि हिउदमा धुलो अनि वर्षामा हिलो हुदा समस्यामा परेका छन । कावासोती १६ डण्डा हुदै मध्यविन्दु नगरपालिका कोल्हुवा र पनौतीसम्म पुग्ने भित्री मुख्य सडक खण्डका रुपमा रहेको यो सडक भत्किएर दुर्दशा भएकै छ वर्षभन्दा बढि हुदा समेत उचित मर्मत सम्भार हुन नसक्दा यहा दुर्घटनामा धेरैको जीउधनको क्षती समेत हुन पुगेको छ ।
    सामान्य बर्षा हुदा हिलाम्मे र हिउदमा धुलाम्मे हुने सो सडकले धेरैलाई सास्ती दिएको छ । डण्डा, पनौती सडकखण्ड अन्र्तरगत कावासोती १६ र कावासोती १४ को कालोपत्रे अधीकांश ठाउमा भत्कीएर ठूला ठूला खाल्डा खुल्डी बनेको छ भने कावासोती १७ डेरी चोक देखी मध्यबिन्दु ३ चौराहासम्म कालोपत्रे गर्ने भनिएको भए पनि काम भने हुन सकेको छैन । कच्चीबाटो खाल्डाखुल्डी र धुलेले स्थानीय हैरान भएका छन । डण्डा पनौती सडकखण्डमा बस सञ्चालन गदै आएका कावासोती कावासोती १७ का गोबिन्द नेपाली भन्छन ‘बाटोको अवस्था त ज्यादै दयनिय भएको छ । गाडी लिएर हिड्दा पनि कता कुन खाल्डोमा पर्ने हो र दुर्घटना हुने हो भन्ने चिन्तै चिन्तामा चलाउनुपर्छ । ’ साना ठूला सवारी , साईकल मोटरसाईकल स्कुटी चलाउने सबैले खाल्डो जोगाएर माथी माथीबाट हिड्छन जसले गर्दा आपसमा ठोकिएर वेला वेलामा दुर्घटना हुदै आएको गौडेलले बताए ।
    सडक छेउछाउ ब्यापार, ब्यवसाय गर्नेहरु समेत बाटोको समस्याले सास्ती बेहोर्दै आएका छन । कावासोती १७ गोछडाटारमा प्लाष्टीक तथा हार्डवेयर पसल सञ्चालन गदै आएकी कावासोती १७ गोछडाटारकी रुमा पाठक पनि बाटोले गर्दा हैरान भएको गुनासो गर्छिन । ‘कालोपत्रे सबै उप्कियो दिनभर धूलो उडेर पसलमा र घरमा पस्छ । सामानभरी धुलै धुलो हुन्छ । ग्राहकले धुलो देखेसी लैंजान खोज्दैनन । ’ गत वर्षको निर्वाचनको समयमा चुनाबमा जित्दा बित्तिकै बाटो मर्मत र कालोपत्रे गर्ने आश्वासन दिएका जनप्रतिनिधीहरुले एक वर्ष बितिसक्दा पनि बाटो बनाउनेतर्फ ध्यान नदिएको आरोप छ स्थानीयको । मध्यबीन्दु ३ लेडाहाका भागीराम महतोले भने ‘यो बाटो विग्रिएको वर्षौ भयो । सम्बन्धित निकायलाई पनि पटक पटक भन्यौ कुनै वास्ता गर्दैनन । यहाबाट जितेका जनप्रतिनिधीहरुलाई पनि चुनाबताका गरेको आश्वासन पुरा गर्न भन्यौ तर सुन्दैनन । अब कसलाई भन्ने ?अनि कसले गर्ने हो त ?’ कावासोती १६ का वडा अध्यक्ष एकादत्त वस्तिले बाटोले सास्ति पाएको गुनासो जनस्तरबाट आईरहेको स्विकार गर्दै अब छिट्टै बाटो बनाउन पहल गरिने बताउछन । नगरपालिकाले बनाउने भनेको रिङ्ग रोड र शहरी विकास योजनाको सहयोगमा बाटो निर्माण गर्ने काम हुने उनको भनाई छ । अलि ठूलो योजना भएकाले समय लाग्ने उनी बताउछन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution