• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ कार्तिक २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

२

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

३

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

४

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

५

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

६

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

७

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

८

तोलामा ४ हजार ८ सय घट्यो सुन

९

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१०

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

११

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

१२

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा पुनर्निर्माणको काम स्थानीय तहबाट, समझदारी पत्रमा हस्ताक्षर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २७, शुक्रबार (६ साल अघि)
    49770214_1124176307765283_561514055659945984_n

    Advertisement

    दयाराम आचार्य

    कावासोती ।नवलपरासीमा भुकम्प पुनर्निमाकणको काम स्थानीय तहबाटनै गर्ने गरि राष्ट्रिय पुनर्निमाण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन ईकाइ र स्थानीय तह बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षर भए संगै पुनर्निमाणको काम अब स्थानीय तहबाटनै हुने भएको हो ।

    पुनर्निमाणका लागि प्राधिकरणले नगरपालिका ,गाउ“पालिकामा आवश्यकता अनुसार इन्जिनियर ,सब –इन्जिनिययर र डकर्मी खटाउनेछ । प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निमाणको काममा खटाउने,हाजिरी राख्ने लगाएतको जिम्मेवारी स्थानीय तहको हुने जिल्ला आयोजना कार्यान्वयन ईकाइका निमित्त प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो । दुई जिन सम्म कावासोतीमा चलेको पुनर्निण सम्बन्धि अभिमुखिकरण तथा समिक्षा गोष्ठीमा जिल्लामा पुनर्निमाणको काम स्थानीय तहबाट गर्ने गरि सम्झौता भएको हो ।

    सम्झौता अनुसार स्थानीय तहमा पुनर्निमाणमा खटिएका कर्मचारीको तलब ,भत्ता, स्थानीय तहका सम्बन्धि व्यक्तीले हाजिरी प्रमाणित गरेको आधारमा जिल्ला स्थित पुनर्निमाणको कार्यालयले उपलब्ध गराउने छ ।

    भुकम्पबाट क्षती पुगेका संरचनाको पुनर्निमाणमा खटिएका कर्मचारीलाई स्थानीय तहलेनै काममा लगाउने छन् ।

    प्राधिकरणबाट खटिएका जनशक्तिहरुलाई आवश्यक कार्यस्थल र फर्निचर सम्बन्धित स्थानीय तहले व्यवस्थ ागर्नेछन् । प्राधिकरणले मसलन्द खर्चका लागि आवश्यक पर्ने बजेट शर्तसहित एकमुष्ट सम्बन्धित स्थानीय तहलाई प्रदान गर्नेछ ।

    पुनर्निमाणमा खटिएका कर्मचारीहरुलाई उच्चतम पदीय मर्यादा बमोजिमको कर्तव्य पालनका लागि आवश्यक वातावरणको सृजना स्थानीय तहले गरिदिनुपर्ने निमित्त प्रमुख कार्कीले जानकारी दिनुभयो ।

    स्थानीय स्तरबाट कार्यान्वयन हुने आयोजनाहरु गुम्बा,एकीकृत बस्ती,स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिए बमोजिमको बजेट प्राधिकरणले स्थानीय तहमा उपलब्ध गराउने व्यवस्था मिलाउने उहा“ले बताउनुभयो ।

    निमित्त प्रमुख कार्कीका अनुसार स्थानीय तहले लाभग्राहीस“ग अनुदान सम्झौता भएपछि , निरिक्षण पश्चात सम्बन्धित प्राविधिकहरुबाट अभिलेखीकरण गर्ने ,गराउने र सोही आधारमा निरीक्षण सिफारिश समेत गर्ने छ । यस्तै स्थानीय तहले निजी आवासको पुनर्निमाण,प्रवलीकरण कार्य सम्पन्न भए पछि निर्माण कार्य सम्पन्न प्रमाण पत्र उपलब्ध गराउने व्यवस्था समेत मिलाउने छ ।

    निजी आवास पुनर्निमाण सम्बन्धी तथ्याङ्कहरु ,अभिलेख,दस्तावेज प्राधिकरणबाट क्रमश स्थानीयतहहरुमा हस्तान्तरण गरिने छ । ससका लागि प्राधिकरणले आवश्यक सहयोग गर्ने निमित्त प्रमुख कार्कीले जानकारी दिनुभयो ।

    प्रतिनीधि सभा सदस्य तिलक महतले सम्झौता पत्र स्थानीय तहका प्रमुखलाई प्रदान गर्नुभएको थियो । सोही क्रममा प्राधिकरण र नवलपरासीका स्थानीय तहबिच भएको सम्झौता पत्रअनुसार जिल्लाको पुनर्निमाणको काम छिटो सम्पन्न हुने विश्वास आफुले लिएको प्रतिनीधि सभा सदस्य तिलक महतले बताउनुभयो ।

    जिल्ला आयोजना कार्यान्वय ईकाइका अनुसार नवलपरासी पूर्वमा आठ सय ५२ लाभग्राही रहेका छन् । जस मध्य आठ सय एकाउन्न संग सम्झौता भएको छ । यस मध्य सबैजनाले पहिलो किस्ताको अनुदान बुझिसकेका छन् । छ सय ५९ ले दोश्रो किस्ता र २ सय पचास जनाले तेश्रो किस्ता समेत बुझिसकेकाछन् । लाभग्राहीको सूचिमा आफ्नो नाम छुटेको भन्दै गुनासो दर्ता गर्नेको संख्या १२ सय चौध रहेको कार्यलयले जनाएको छ । निमित्त प्रमुख कार्कीका अनुसार चैत्र मसान्त सम्ममानै जिल्लामा निजी आवास पुनर्निमार्णको काम सम्पन्न गर्ने गरि कार्ययोजना बनाईएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन


  • Advertisement

    समाचार
  • १

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • २

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ३

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ४

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ५

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ६

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ७

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ९

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • १०

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution