• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २९, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    न्याय माग्दै माइती पक्ष

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २७, शुक्रबार (७ साल अघि)
    maiti_20190111053616

    Advertisement

    गुलरिया नगरपालिका–५ स्थित कृष्णसार टोलमा सोमवार राती सुस्मा कुँवर बोहोराको निधन भयो। आफ्नै कोठामा भएको उनको मृत्युले अनेक आशंका उब्जाएको छ। छिमेकीमार्फत् सूचना पाएका प्रहरी तत्काल घटनास्थल पुग्दा एउटा कोठामा सुस्माको विभत्स शव र अर्को कोठामा दुई नावालक छोरा थुनिएका थिए। प्रहरीको घटनास्थल प्रकृति मुचुल्काअनुसार घरको मुख्य ढोकामा चुक्कुल लगाइएको थियो। भित्र अर्को कोठामा ५ र २ बर्षका दुई नावालक छोरा थुनिएका थिए।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्रप्रसाद मैनालीले दिएको जानकारी घटना भएको कोठामा रोटी र भात यत्रतत्र पोखिएको थिए। घटनास्थलमा झुलको डण्डा, आग्लो, भाँचिएका प्लाष्टिकको कुर्सीका टुक्रा फेला परेका थिए। ‘राती १२ बजेपछि पुगेर हेर्दा महिलाको मृत्यु भइसकेको थियो। घरमा कोही थिएनन्। महिलाको मुख, नाक एवं शरिरका अन्य भागमा चोट देखिएकाले हत्या हुनसक्छ’, मैनालीले भने।

    घटनास्थलको प्रारम्भीक मुचुल्का र मृतकको माईती पक्षले दिएको किटानी जाहेरीका आधारमा सुस्माका ३५ बर्षिय फरार श्रीमान् मोहन बोहोरा पक्राउ परेका छन्। प्रहरीका अनुसार आसपासको क्षेत्र घेरा हालेर खोजी गर्ने क्रममा उनी गुलरिया नगरपालिका खैरापुरस्थित राधाकृष्ण चोकबाट पक्राउ परेका हुन्। मोहनसँगै सुस्माका ६८ बर्षिय ससुरा टिकाराम बोहोरा, ५५ बर्षिया सासु दिज्जु बोहोरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

    सुस्माका श्रीमानले घरायसी विवादमा घटना भएको भन्दै हत्या स्विकार गरेको उपरिक्षक मैनालीले बताए। बोहोरा जबरजंग गण वुटवलस्थित सेनामा कार्यरत सिपाही हुन्। उनलाई कर्तब्य ज्यान मुद्दाअन्र्तगत बर्दिया जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कारवाही अघि वढाइएको मैनालीले जानकारी दिए।

    सुस्माकी आमा मैया कुँवरले छोरीको निर्मम हत्या गर्नेलाई कडा सजायको माग गरेकी छन्। ‘कहिले काहीँ छोरीको घरमा झगडा हुँदा सम्झाएर पठाउँथें। मेरी छोरीलाई सहन नसकेको भए माईत पठाएको भए हुन्थ्यो, डिभोर्स दिए भइहाल्थ्यो किन हत्या गरियो’, उनले भावविहल हुँदँ भनिन्। सासु, ससुरा र जुवाइँको मिलेमतोमा छोरीको हत्याभएको उनले किटानी जाहेरी दिएकी छन्। मृतककी दिदी अञ्जु कुँवरले बहिनीका दुई छोरालाई सम्पतीमा अधिकारी दिलाई सासु, ससुरा र जुवाइँलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेकी छन्।

    annapurnapost.com  बाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution