• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको बोझापोखरीमा ३३ केभि विद्युत प्रशारणगृह बन्दै, निर्माण कम्पनीको लापरवाहीले कामको गति सुस्त

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ३०, सोमबार (७ साल अघि)
    2 bojapokharai (2)

    Advertisement

    बुलिङटार अगुवा एवम् गाउँपालिका अध्यक्षका उम्मेद्वार विद्रोही गिरीले आउदो दशैंभित्र विद्युतको काम सक्न निर्देशन
    बुटवल । नवलपुरको उत्तरी पहाडी भेगलाई लक्षित गरि शुरु गरिएको विद्युत विस्तार योजना ठेकेदार कम्पनीको लापरवाहीका कारण काम शुरु नै हुन सकेको छैन । बोझापोखरी विद्युत विस्तार आयोजनाले जग्गा खरिद गरेर ३३ केभिए प्रशरण गृह निर्माणको सामान्य काम मात्रै गरेको छ । यो वाहेक अरु काम अघि बढ्न सकेको छैन । पहाडी भेगको बुलिङ्गटार र बुङग्दीकाली गाउँपालिकाका बासिन्दालाई लक्षित गरेर दुइ बर्षअघि एसियाली विकास बैंकको ऋणमा यो आयोजना शुरु गरिएको थियो । बर्षोदेखि विद्युतको पर्खाइमा रहेका जनतालाई विद्यतु विस्तार आयोजना शुरु हुने भएपछि उत्साही भएका थिए । तर, कामले गति नै लिएको छैन ।
    ३३ केभिए प्रशारणलाईन बोझोपोखरीमा बन्ने छ । यहाँबाट विद्युत विस्तार गर्ने आयोजनाले जनाएको छ । विद्युत प्राधिकरण पश्चिम डिभिजन कार्यालय बुटवल, वितरण प्राणाली सुदृढिकरण तथा विस्तार आयोजना बुटवलले २०१९ मार्चसम्मका लागि म्याद थप गरेको जनाएको छ । जग्गा खरिद गरेर ३३ केभिएको प्रशारण लाईनका लागि शवस्टेशन निर्माण थालिएपनि त्यो काम अघि बढ्ेको छैन । बुलिङ्गटार गाउँपालिकाका अगुवा एंव स्थानिय विद्युत विस्तार आयोजनाल् गति लिन नसकेपछि बुटवल आएका विद्रोही गिरीले समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग गरे । विस्तार आयोजना कार्यालयमा डेलिगेशनमा आएका उनले भने –‘आउदो दशैंसम्म जनताले विजुली बाल्न पाउनुपर्छ, यदि त्यो काम गर्न नसक्ने हो भने टेण्डर रद्ध गरेर अर्को कम्पनीलाई दिनुपर्छ ।’ उनका अनुसार विद्युत नहुँदा बुलिङ्गटार, बुङ्दीकाली गाउँपालिकाका नागरिकले कुनै पनि काम गर्न सकेका छैनन ।
    कर्णालीका विकट क्षेत्रमा विद्युत विस्तार हुँदा पनि आफ्नो क्षेत्रमा विद्युत विस्तार हुन नसकेको भन्दै प्राथमिकतामा राख्नुपर्ने क्षेत्रमै ठेकेदारले लापरवाही गरेको उनले आरोप लगाए । स्थानीय अगुवा गिरीले आफू बुलिङटार गाउँपालिका अध्यक्षमा उम्मेद्वारमा पराजित भएपनि गाउँको विकासका निम्ति कम्मर कसेर लागेको बताए । उनी बुटवल स्थित विद्युत प्राधिकरण पश्चिम डिभिजन कार्यालय बुटवल आएर तत्तकाल विद्युतको काम गर्न आग्रह गरेपछि आयोजनाले ठेकेदार कम्पनीलाई पत्रचार गरेको छ ।
    ठेकेदार कम्पनी जयदुर्गे त्रिपुरेश्वर जेभिका म्यानेजर सागर लुइँटेललाई भने पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन । सर्वसाधरणले योजना सम्पन्न भएर विजुली बाल्नुपर्ने अवस्थामा पनि योजना नै शुरु नभएपछि आक्रोशित भएका छन । परियोजनाको कार्यालय बुटवलमा रहेको छ । परियोजनाका परामर्शकर्ता सञ्जय यादवले बोझापोखरी क्षेत्रको आयोजना प्राथमिकतामा राख्नुपर्ने भएपनि यसमा ठेकेदारकै लापरवाही भएको स्विकार गर्छन । उनले केहि समय निर्माणमा अवरोध आएकाले पनि ढिलाई भएको बताए । ‘हामीले फेरि पनि ताकेकता गरेका छौं, अबको ६ महिनाभित्र सम्पन्न गरेरै छाड्छौं’ उनले भने । यो आयोजनाले विद्युतको शवस्टेशन स्थापनादेखि जनताको घरसम्म विजुली बाल्नेछ । बर्दघाट पूर्वको नवलपरासी स्थित बोझा पोखरी सहित धकधई रुपन्देही, महाराजगञ्ज कपिलबस्तु, दुर्गाफाट अर्घाखाँची, खुमेल रोल्पाको आयोजना रुपन्देही कार्यालयले हेर्दे आएको छ । यहाँ बोझापोखरी र खुमेल रोल्पाको काम निकै सुस्त छ । यसैगरि हसुलीया कैलाली, विपिनगर डोटी, गण्डकी प्रदेशका ध्याप्पेसल गोरखा, पालुङटार गोरखा, खैरनीटार तनहुँ र दरबाङ म्याग्दीमा ३३ केभि प्रशारण र विस्तार लाईन योजना सञ्चालन गरिएको हो ।
    यो योजनामध्ये ८ वटाको ७० प्रतिशत , ४ क्षेत्रको ३० प्रतिशत काम भएको परियोजनाका परामर्शकर्ता सञ्जय यादवले बताए । उनले अब ठेकेदार कम्पनीलाई अन्तिम चेतावनी दिइएकाले आउदो दशैंसम्म बोभापोखरी क्षेत्रका जनताले विजुली बाल्न पाउने बताए । विशेष गरि विजुली नै नभएको क्षेत्रलाई मध्यनजर गरेर सरकारले डेढ अर्ब एसियाली विकास बैंकसँग ऋण लिएर योजना अघि बढाएको हो । प्रदेश नम्बर ४, प्रदेश ५ र ६ मा गरि परियोजनाले ३३ केभि प्रशारण लाईन तथा विद्युत प्रशारण परियोजना अघि बढाएको छ । परियोजनाका लागि एटुजेट इन्फा इञ्जिनियरिङ्ग एलटिटिसँग १६ सेप्टेम्बर २०१६ मा सम्झौता भएको थियो । १२ क्षेत्रमा सञ्चालित यो परियोजनाबाट १ सय ९० किलोमटिर ३३ केभी प्रशारण लाईन र १ सय ५३ किलोमिटर नयाँ विद्युत विस्तार हुनेछ । वितरण लाईन १ सय ६० किलोमिटर रहेको छ । यो सबै क्षेत्रमा १ सय ८० वितरण ट्रान्सफर्मर जडान गरिनेछ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution