• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    डोकोमा नुन बोक्ने बाटोमा पुग्यो मोटर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ३, बिहिबार (७ साल अघि)
    50089363_281218402505049_2199133077865758720_n

    Advertisement

    दयाराम आचार्य

    कावासोती । नवलपरासीको अरुणखोला,दमार हुदै पूर्वी पाल्पाको मित्याल जोडने ‘ढाड’को सडकको ‘ट्रयाक’ साठी वर्षमा खुलेको छ । वि.स. २०१५ सालबाट गाउ ÷गाउमा चन्दा संकलन गरि गोरेटो निर्माण गरिएको यो सडकमा साठी बर्ष पछी खुलेको ट्रयाकबाट नवलपरासीको अरुणखोलाबाट ,दमार,हुदै बस मित्याल पुगेपछी यस क्षेत्रका स्थानीय खुसी भएका छन् ।

    ‘पहिला धेरै असहजता रहेको थियो,यहाका उत्पादन बजार पुर्याउन,बजारबाट खाद्यान्न ल्याउन समस्या, विरामी हुदा डोकोमा बोकेर उपचारका लागि लानु पर्थ्यो’ मध्यविन्दु –११, द्धारदका तिलबहादुर झेडीले भन्नुभयो –अब धेरै राहात हुनेभयो ।

    नवलपरासीको अरुणखोला देखी मित्याल सम्मको करिब २५ किलोमिटर सडको ट्रयाक खुले संगै यसले नवलपुरका द्धारद ,दमार,बतासे,राईकोट ,जलुके त्यस्तै पूर्वी पाल्पाको मित्याल,खादर ,दुनडाडा लगाएतका बासिन्दालाई सहजता हुने भएको छ ।

    स्याङ्जा जिल्लाको क्योंरे भन्ज्याङदेखि तनहुको बैडी,डुम्रीबेसी,गजरकोट हुदै पाप्पाको हुगी,अर्सेदीदेखी पूर्वी पाल्पा र नवलपुरको अरुणखोला देखी उत्तरक्षेत्रका बासिन्दाको मधेस पहाड गर्ने मार्गको रुपमा यो सडक रहेको थियो । अरुणखोलाको ढाडको बाटो हुदै नवलपुर ,चितवन र त्रिवेणी सम्म पुगी चितवनतर्फको धान,मकै,सुर्ती,तोरी पहाड तर्फ लाने र पहाडतर्फको सुठो,अदुवा ,कुचो आदि कृषि उपजहरु नवलपुरको भारतीय सिमा त्रिवेणीबाट बिक्रि वितरण गर्ने गरिथ्यो । ‘नुनु,कपडा,मटितेल भारीमा बोकेर पहाड पुर्याउने यही सडक हो’ अरुणखोलाका भेघराज पाण्डेले भन्नुभयो–आज साठी बर्षमा यो ट्रयाक खुल्दा अब यस क्षेत्रको विकासको सम्भावनाको ढोका खुलेजस्तो लागेको छ ।

    वि.सं. २०१५ सालमा सामान्य गोरेटोको रुपमा निर्माण गरिएकोमा वि.स. २०३२सालमा हुप्सेकोट,राकाचुली,अर्चले,गल्धा,सहलकोट झिरबास,मित्याल क्षेत्रका ११ हजार जनताले लगातार १० दिन सम्म श्रमदान गरि यस सडकलाई फराकीलो बनाउने काम गरिएको ईश्वरी प्रसाद शर्मा पाण्डेको बाटो खनौं अभियान २०३२ भन्ने हाते पुस्तिकामा समेत उल्लेख गरिएको छ ।
    त्यस यता पटक पटकको प्रयास भए पनि नवलपरासीको मध्यविन्दु नगरपालिका १४ मा पर्ने ढाड क्षेत्रमा ठुलो चट्टानी पहाड परेकाले यसलाई खोल्न सकिएको थिएन । करिब तीन किलोमिटरको यस क्षेत्र मध्य पनी चार सय मिटरको सडक निर्माण अति जटिल रहेकोमा पछिल्लो पटक नवलपुर क्षेत्रमा सांसद विकास कोष,मध्यविन्दु नगरपालिका र अन्य समाजसेवीको सहयोगमा ट्रयाक खोलीएको हो भने पाल्पा तर्फ समेत सांसद विकास कोष ,निस्दी गाउपालिका लगाएतको बजेटबाट ट्रयाक निर्माण गरिएपछी अरुणखोला–दमार–मित्याल सडक संजालले जोडिएको हो ।

    समाज सेवी लक्ष्मि प्रसाद ज्ञवालीले व्यक्तीगत रुपमा यही सडकमा ट्रयाक खोल्नका लागि रु एक करोड २६ खर्चिनुभएको छ । ‘हाम्रा अग्रजहरुले डोकोमा नुन ,चामल बाकेर हिड्ने बाटोमा मोटर ल्याउन सके कस्तो होला ,यहाका बासिन्दालाई कति सजिलो होला भन्ने लागेर सात बर्ष अघि केही रकम खर्च गरे’ समाजसेवी लक्ष्मि प्रसाद ज्ञवालीले भन्नुभयो–आज गाडी चल्दा धेरै खुसी लागेको छ । शनिबार प्रदेश नम्बर पाचका मुख्य मन्त्री शंकर पोखे्रलले नवलपुरको दमारमा रिबन काटेर यो मार्गको शुरुवात गर्दै पाल्पाको मित्याल पुग्नु भएको थियो । यस खण्डमा आवश्यक पर्ने नवलुर तर्फका दुई स्थानमा पुल निर्माणको कार्य जारी रहेको छ । यसै खण्डमा पर्ने गण्डकी प्रदेश र पा“च नम्बर प्रदेशलाई जोडने जलुकेमा पुल निर्माणको कार्यभने हुन सकेको छैन ।

    मुख्यमन्त्री पोखे्रलले यस स्थानमा पुल निर्माणका लागि केन्द्रसंघ आग्रह गर्ने यदि केन्द्रले निर्माण नगरे प्रदेशले जिम्मा लिने बताउनुभयो । ‘यो दुई प्रदेशको साझा फुल हो तर केन्द्रले बजेट नदिए प्रदेश पाचले यो पुल निर्माण गर्छ’ मुख्य मन्त्री पोखे्रलले भन्नुभयो– पूर्वी पाल्पाका र नवलपुरका जनताका लागि प्रदेश पाचको उपहार भयो । मुख्यमन्त्री पोखे्रलले अरुणखोला –मित्याल सडकखण्डको उद्धघाटन गर्दै यस क्षेत्र जनताको सपनालाई विपनामा बदल्ने दिनको शुरुवात भएको बताउनुभयो । प्रदेश पाचका भौतीक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले चाडै यस मार्गमा रहेका मोड सुधार गर्ने गरि बजेट विनीयोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    यस सडकमा ट्रयाक खुले संगै नवलपुरको मध्यविन्दुका पहाडी क्षेत्र र पूर्वी पाल्पामा उत्पादन भएका कृषि उपज सहज रुपमा बजार पाउने नवलपुरका प्रतिनीधि सभा सदस्य तिलक महतले बताउनुभयो । उहाले यस क्षेत्रको आर्थिक विकासमा समेत अरुणखोला –मित्याल सडकले महत्वपुर्ण सहयोग पुर्याउने बताउनुभयो । अहिले ट्रयाक खोल्ने काम भएको भए पनि बर्षामा समेत सहज रुपमा यात्रा गर्न सक्ने बनाउन केन्द्र ,प्रदेश र स्थानीय सरकार लागि पर्ने उहाले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution