• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

३

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

४

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

५

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

६

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

७

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

८

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

९

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

१०

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

११

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

१२

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवचुलीका कृषकलाई बाख्रापालन र सरसफाई सम्बन्धी अभिमुखीकरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ५, शनिबार (७ साल अघि)
    50611442_335818330353103_8468980693672656896_n

    Advertisement

    कावासोती । पूर्बि नवलपरासीको देबधुलिका कृषकहरुलाई व्यावसायीक र सुरक्षित रुपमा बाखा्र पालनको लागि बाख्रापालन र सरसफाई सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम देवचुली नगरपालिकाको वडा नं. ६ किर्तिपुरमा शनिबार सम्पन्न भएको छ ।

    जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा किन्डर ईन चिल्ड्रेनको सहयोग तथा वडा कार्यालय वडा नं. ६ को संयोजनमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । जागृति बाल तथा युवा सरोकार नेपालले आयआर्जन र सचेतनामुलक कार्यक्रम उक्त स्थानमा सञ्चालन गरिराखेको र उक्त स्थानका ४५ घरमा बाख्रापालनको लागि कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुको शैक्षिक गुणस्तरको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको कुरा आयोजक संस्थाका दिपक शर्माले बताए । उद्घाटन समारोहमा वडा अध्यक्ष मिन बहादुर सोतीले देवचुली नगरपालिकाको विकट मानिएको स्थानमा आएर आयआर्जन र सरसफाईको साथमा विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धीको लागि समेत संस्थाले गरेको सहयोग प्रति धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा देवचुली नगरपालिका पशु सेवा शाखाका खेमनारायण पौडेल, पशु प्राविधिक तुलसी भट्टराई, राजु चापागाई र विश्वास लामिछानेले सहजिकरण गरेका थिए । उनिहरुले बाख्राको खोर व्यवस्थापन, बाख्राहरुमा देखीने समस्याहरु र समाधानको उपायहरु, घाँस र अन्य बिभिन्न विद्याीहरु, समुहको निर्माण र यसको महत्व, सरसफाईको साथमा बालमैत्री बाताबरणका साथमा बालबालिकाहरुसँगको सामाजिकीकरणको बारेमा समेत जानकारी दिएका थिए । कार्यक्रममा ५० जना कृषकहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना


  • Advertisement

    समाचार
  • १

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • २

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ३

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ४

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ५

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ६

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ७

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ८

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ९

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • १०

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution