• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

२

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

३

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

४

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

५

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

६

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

७

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

८

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

९

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

१०

वन उद्यममा जोडिँदै नवलपुरका महिला

११

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१२

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोट गाँउपालकिाको सडक धमाधम कालोपत्रे हुँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ९, बुधबार (७ साल अघि)
    51053518_2036918119736314_1034388941337264128_n

    Advertisement

    भबिश्वर पाण्डे
    कावासोती । पूर्बि नवलपरासीको हुप्सेकोट गाँउपालीकामा मात्रै यो बर्ष ७ किलोमिटर भन्दा बढी सडक कालोपत्रे हुदै छ भने ८ किलोमिटर सडकमा कालोपत्रेको लागी पूर्बधार निमार्ण गरिदै छ ।
    यो बर्ष नवलपुरमा नै गाँउपालीका मध्य जनसहभागितामा धेरै सडक कालोपत्रे गर्ने स्थानिय तह हुप्सेकोट गाँउपालिका हुदै छ । गाँउपालिकाको ७० प्रतिशत लगानी र स्थानिय उपभोक्त्ताको ३० प्रतिशत लगानिमा हुप्सेकोट गाँउपालिकाको सडकहरु कालोपत्रे सुरु गरीएको हुप्सेकोट गाँउपालीकाको प्रमुख प्रशासकीय अधिकृत हरी पगेंनिले बताए । यो बर्ष कम्तिमा ५ वटा सडकहरु कालोपत्रे सक्ने र कम्तिमा ५ वटा सडकमा कालोपत्रेको पूर्बधार निमार्ण गर्ने कार्य अहिले अघि बढेको प्रमुख प्रशासकीय अधिकृत पगेंनिले बताए । गाँउपालिकाको जुकेपानि , बेलुवा , गिरुवारी , चौरङ्गि ,कोलिया , सङ्खदेब लगायतको क्षेत्रका कालोपत्रे र कालोपत्रेकोलागी पूर्बधार निमार्ण सुरु भएको छ । गाँउपालिकाको भित्रका गाउँका बाटाहरु कालोपत्रे सुरु गरिएको हो । यो हुप्सेकोट गाँउपालिकामा जनसहभागिता र गाँउपालिकाको लगानिमा सडकहरु पहिलो पटक कालोपत्रे सुरु भएको हो । हुप्सेकोट गाँउपालिकाको ३ करोड ४६ लाख लगानि र २ करोड आठ लाख स्थानिय जनसहभागितामा करिब ५ करोड ५४ लाख ५० हजार बराबरको कालोपत्रे र कालोपत्रेकोलागी पूर्बधार निमार्ण कार्य सुरु भएको गाँउपालिकाको इन्जिनियर बिनोद अर्यालले बताए । अहिले यो बर्ष वडा नम्बर ३ को बेलुवा गिरुवारी सडक , अक्कल सिं सोतीको घर देखि रजालि टोल हुदै चौरङ्गी बुद्दचोक सम्म , वडा नम्बर २ को कोलिया खण्ड हात्तिगौडा बाटो , वडा नम्बर ४ मा गाँउपालिका कार्यालय जाने बाटो र जनकल्याण स्कुल देखि वडा नम्बर ४ जाने बाटो कालोपत्रे हुने र अन्य ५ वडा सडकहरु पनि कालोपत्रेको लागी पूर्बधार यहि बर्ष सम्पन्न गर्ने कार्य अघि बढेको हुप्सेकोट गाँउपालीकाको प्रमुख प्रशासकीय अधिकृत हरी पगेंनिले बताए । सडक कालोपत्रे संगै स्थानीयहरुलाई स्थानीय उत्पादन वजार सम्म पुर्याउन सहज हुनुका साथै स्थानीयहरुले पनि सहर सरह विकाश भएको अनुभुक्ति भएको हुप्सेकोट ३ का अक्कल सिं सोतीले बताए । उनले भने आफ्नो घर छेउका बाटाहरु कालोपत्रे भएपछि आफुहरुलाई सहज हुने तथा जग्गाको पनि मुल्य बढने भएकाले पनि गाउँका उपभोक्ताहरु यसरी जागरुक हुने गरेका छन् । ‘वषौसाल बाटोमा वजेट आउने गर्छ तर बाटोको सुधार हुदैन तर यस बर्ष भने गाँउपालिकाको लगानि र स्थानीयहरुको लागत सहभागीतामा गाउँको वाटो कालोपत्रे सुरु भएको छ , पहिले धेरै रकम उठाउन केही असहज भयो’, । उनले थपे हाल भने सडकका कालोपत्रे सुरु संगै सवै स्थानीयहरु खुसि भएका छन् । विकाश निर्माण योजनाहरु गाँउपालिकामा बस्ती केन्द्रित हुन थालेका छन् । स्थानियहरुको उत्साह एवं सक्रियताका कारण ती ग्रामीण बस्तीहरुमा गाँउपालिकाको लगानिमा यस बर्ष कालोपत्रे र कालोपत्रे पूर्बधारलाई प्रथामिकता दिएको हुप्सेकोट गाँउपालीकाको प्रमुख प्रशासकीय अधिकृत हरी पगेंनिले बताए । पगेंनिका अनुसार पहाडी क्षेत्रका सडकहरु ट्रया खोली केही सकिएको र केही कार्यहुदै गरेको बताएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • २

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ३

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ४

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ५

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ६

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ७

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ८

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • १०

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution