• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २४, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा महगों काठ किन्दै उपभोक्ता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १०, बिहिबार (७ साल अघि)
    काठ

    Advertisement

    दयाराम आचार्य
    कावासोती । नवलपरासी पूर्व नवलपुरमा जिल्ला वन पैदावार आपुर्ति समिति स्थापना हुन नसक्दा उपभोक्ताले महगोंमा काठ किन्नुपर्ने बाध्यता रहेको छ । नवलपुरमा डिभिजन वन कार्यालय स्थापना भए पनि जिल्ला वन पैदावार आपुर्ति समिति भने स्थापना हुन सकेको छैन् । जसका कारण सहुलीयत रुपमा वन कार्यालय मार्फत प्राप्त हुने काठ उपभोक्ताले पाउन नसकेका हुन ।
    गएको भदौ महिनामा नवलपुरमा डिभिजन वन कार्यालय स्थापना भएको हो । तर वन कार्यालय स्थापना भएको चार महिना विति सक्दा समेत जिल्ला वन पैदावार आपुर्ति समितिभने स्थापना हुन सकेको छैन् । घर निर्माणकार्य गरिरहेका मध्यविन्दु नगरपालिका तीनका स्थानीय लक्ष्मण सुवेदीले वनकार्यालयले काठ बितरणको काम शुरु नगर्दा आफुले महागोंमा काठ किन्नु परेको गुनासो गरे । घर निर्माण गर्ने उपभोक्तालाई वन कार्यालयको आपुर्ति समितिले ढलान घरका लागि पचास क्यु फिट,कच्चि घरका लागि तीस र मर्मतका लागि बीस क्यु फिट सम्म सहुलियतमा काठ प्रदान गर्ने गर्दछ । आपुर्ती बाट खरिद गर्ने काठको मूल्य प्रति क्यु फिट करिब रु.१३ सय देखी रु. १६ सय सम्म पर्ने गर्दछ । तर सोही काठ उपभोक्ताले बाहिर खरिद गर्दा धेरै महगों पर्ने गरेको उपभोक्ताको गुनासो रहेको छ । जिल्ला वन पैदावार आपुर्र्ति समिति गठन नहुदा काठ चोरीको समस्या समेत बढेको स्थानीय लक्ष्मण सुवेदीले बताए । ‘उपभोक्तालाई काठ चाहिएको छ , वनबाट नपाएपछी बाहिर खरिद गर्नेहो’ सुवेदीले भन्नुभयो–यसले वनबाट काठ चोरीहुने क्रम बढेको छ ।
    यता डिभिजन वन कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख विजयराज सुवेदीले नवलपुरमा अब चाडै जिल्ला वन पैदावार आपुर्र्ति समिति स्थापना हुने बताए । ‘उपभोक्तालाई असहज भएको हामिले महशुस गरेका छौ’ प्रमुख सुवेदीले भने –मन्त्रीपरिषदबाट जिल्ला वन पैदावार आपुर्ति समिति स्थापनाको निर्णय भएको छ ,सम्भवत फागुन सम्ममा उपभोक्ताले सहुलियत रुपमा काठ प्राप्त गर्न सक्नेछन् । समिति स्थापनाको लागि मन्त्री परिषदबाट निर्णय हुनुपर्ने भएकाले ढिलाई भएको भए पनि अब समिति स्थापनाको निर्णय भएको र राजपत्रमा प्रकाशित भएपछी प्रक्रिया अगाडी बढने उनले जानकारी दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution