• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पाठेघरको मुख र स्तन क्यान्सर समयमै उपचार पाए निको हुने / उपचारमा लाज नमान्न चिकित्सकको सुझाव

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १२, शनिबार (७ साल अघि)
    20190126_114952

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । लाज मानेर रोग लुकाउदा पछिल्लो समय महिलाहरुमा पाठेघरको मुख र स्तन क्यान्सर बढि देखिएको चिकित्सकको भनाई छ ।
    जयबुद्ध अस्पताल भरतपुरका वरिष्ठ क्यान्सर सर्जन सुनिल ढाकालले महिलाहरु मा नै लाग्ने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सको समयमै निदान गर्न सके यसको उपचार सम्भव हुने र निको समेत हुने भएकाले लाज नमान्न महिलाहरुलाई सुझाव समेत दिन्छन ।
    गोप्य अंगहरुमा देखिने मसस्यालाई लाज नमानी वेलैमा अस्पतालमा जाच गराउनुपर्नेमा सर्जन ढकालले आग्रह समेत गरेका छन । शनिवार नवलपुरको कावासोतीमा रहेको शिवमन्दिर महिला बहुउदेश्यीय सहकारी संस्थाको १७ औ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको महिलाको पाठेघरको मुख र स्तन क्यान्सर सम्बन्धि नि शूल्क स्वास्थ्य शिविरमा बोल्दै उनले क्यान्सर पनि अन्य रोगजस्तै सामान्य रोग भएकाले सकारात्मक सोच र दृढ मनोबलका साथ उपचार गरेमा यो निको हुने जानकारी दिए । पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लाग्यो भने निको हुने सम्भावना पनि धेरै हुने र खर्च पनि कम लाग्ने भएकाले आफुलाई शंका लागेमा तुरुन्त अस्पतालमा जाच गराउन उनले आग्रह समेत गरे ।शिविरमा ३ सय जना महिलाहरुको जाच गरिएको सहकारीका व्यवस्थापक राममाया गुरुङ्गले जानकारी दिईन । जाच गरिएका मध्ये करीब एक सय जना महिलाहरुमा पाठेघरको मुखमा संक्रमण भेटिएको जयबुद्ध अस्पताल प्रालिका प्रबन्धक लोक वहादुर गुरुङ्गले जानकारी दिए । बजार क्षेत्रमा बसोवास गर्ने महिलाहरु भएकाले आफ्नो स्वास्थ्यप्रति सजग रहेको पाईएको गुरुङ्गले बताए । शिविरमा सहभागि भएका महिलाहरुमा कुनैमा पनि क्यान्सरको लक्षण नदेखिएको उनले बताए ।
    शिवमन्दिर महिला बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष खथिसरा गुरुङ्गको अध्यक्षता तथा कावासोती नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको शिविरको औपचारिक कार्यक्रममा , कावासोती नगरपालिकाका स्वाथ्य शाखा प्रमुख विश्वराज कंडेल , जयबुद्ध अस्पताल प्रालिका प्रबन्धक लोक वहादुर गुरुङ्ग लगायतको सहभागिता रहेको थियो शिविरमा स्त्रि रोग विषेषज्ञ डाक्टर राजन महत , वरिष्ठ क्यान्सर सर्जन सुनिल ढकाल र रोजश गौतम सहित २० जनाको टोलीले स्वास्थ्य जाच गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution