• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कुष्ठरोगका बिरामिलाई बिना भेदभाव समाजमा पुर्नस्थापना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १४, सोमबार (७ साल अघि)
    50687312_620984378356917_3513092551580057600_o

    Advertisement

    शालिकराम भट्टराई

    कावासोती । समयमै उपचार गरे कुष्ठरोग निको हुने भएकाले यो रोग लागेका बिरामीलाई बिना भेदभाव समाजमा पुर्नस्थापना गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । ६६ औ विश्व कुष्ठरोग दिवसको अवसरमा कोपीला नेपाल पोखरा, कुष्ठरोग निवारण संघ पोखरा र अपांग पुर्नस्थापना केन्द्र कावासोतीको आयोजनामा आज कावासोतीमा आयोजना गरिएको अपांङ्गता र कुष्ठरोग प्रभावित ब्यक्तीहरुको अधिकार तथा समावेशीकरण सम्बन्धी अभीमुखीकरण कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन ।

    कार्यक्रममा बोल्दै कुष्ठरोग निवारण संघ पोखराका कार्यक्रम अधिकृत टेकमान प्रधानाङ्गगले कुष्ठरोग प्रति गलत धारणा र कुष्ठरोगी प्रती विभेद गर्ने परीपाटीका कारण यो रोग निवारणमा अप्ठयारो परेको बताउनुभयो । कुष्ठरोगको औषधी निशुल्क रुपमा नजिकको स्वास्थ्य चौकीमा पाईने भएपनी विरामीहरु नजिकको स्वास्थ्य चौकीमा नगएर कसैले नचिन्ने टाढाको स्वास्थ्य चौकीमा गएर औषधी खाने गरेको कुष्ठरोगको क्षेत्रमा काम गदै आएको संस्था कोपीला नेपाल पोखराकी कार्यक्रम निर्देशक बिना सिलवालले बताउनुभयो । कुष्ठरोग लागेका बिरामीले निरन्तर औषधी सेवन गरेमा यो रोग नसर्ने र समाजलाई यो रोग कसरी सर्छ र कसरी सदैन भन्ने कुरा बुझाउन सकेमा मात्र पनी समाजले गर्ने विभेद र लगाउने लान्छनामा कमी आउने समेत निर्देशक सिलवालले बताउनुभयो ।
    यस्तै कार्यक्रममा बोल्दै प्राथमिक स्वास्थ्य केन्द्र केउरेनीका डा. त्रिभुवन तिवारीले गत बर्षको तथ्याडक अनुसार नवलपुर पुर्ब र पश्चीममा गरी ७४ जना कुष्ठरोगका नया बिरामी देखीएकाले नवलपुरमा पनी कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको बताउनुभयो । यो रोग निवारणमा स्थानीय निकायका प्रतिनिधी, सामाजीक संघ संस्थाका प्रतिनीधीको भुमीका महत्वपुर्ण रहने समेत डा. भण्डारीले बताउनुभयो ।
    कार्यक्रममा स्थानीय निकायका प्रतीनिधी, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतीनिधी लगाएतकाको उपस्थीती रहेको थियो । कार्यक्रममा सहभागी स्थानीय निकायका प्रतिनीधीले कुष्ठरोगीको पहिचान र पुर्नस्थापनाका लागि सक्दो भुमीका निर्बाह गर्ने बताएका थिए । कार्यक्रममा कोपीला नेपाल पोखराकी निर्देशक बिना सिलवालले कार्यक्रम र संस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजिकरण प्राथमिक स्वास्थ्य केन्द्र केउरेनीका डा. त्रिभुवन भण्डारीले गर्नुभएको थियो । कार्यक्रम अपाडग पुर्नस्थापना केन्द्र कावासोतीका सदस्य बिष्णु प्रसाद काफ्लेको अध्यक्षतामा भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution