• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा सवारी दुर्घटनामा परि ५३ जनाले ज्यान गुमाए

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १५, मंगलबार (७ साल अघि)
    50703068_621788018276553_7561594158616412160_n

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नवलपुरमा छ महिनाको अवधीमा सवारी दुर्घटनामा परि ५३ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा अधिकाशं पुरुष छन । ४१ जना पुरुषले ज्यान गुमाएका छन भने महिलाको संख्या सात रहेको छ । पा“च जना बालबालिका छन । चालु आर्थिक वर्षको श्रावण महिनामा ७ जना , भदौमा ४ जना , असोजमा १३ जना , कात्तिकमा १६ जना , मंसिरमा ६ जना र पुसमा ७ जनाको ज्यान गएको छ । छ महिनामा घाईते हुनेको संख्या १ सय ८० रहेको छ । जसमध्ये ५९ जना गम्भिर घाईते भएका छन ।

    छ महिनामा सबैभन्दा बढि मोटरसाईकल दुर्घटनामा परको छ भने अधिकाशं मोटरसाईकलमा सवार किशोर अवस्थाका पुरुषले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका पदम बड्ुले जानकारी दिए । छ महिनामा १ सय २० वटा सवारी साधन सवारी दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वको तथ्याङ्क छ । सबैभन्दा बढि मोटरसाईकल दुर्घटनामा परेको छ । दुर्घटनामा परेको मोटरसाईकलको संख्या ५२ छ भने त्यसपछि ट्रक र ट्याङ्कर १७ वटा दुर्घटनामा परेको छ भने बस १५ वटा दुर्घटनमा परेको छ ।
    गण्डकी प्रदशमा सबैभन्दा बढि दुर्घटनमा हुने जिल्ला नै नवलपुर हो । ७७ किलोमिटर लामो राजमार्ग छुने भएकाले पनि यहा सबैभन्दा बढि दुर्घटनामा हुने गरेको ट्राफिक कार्यालय प्रमुख युवराज भण्डारी बताउछन । दाउन्नेको सडक धेरै घुमाउरो र अप्ठेरो हुन पनि यहा दुर्घटना बढि हुने अर्को कारण हो । यस्तै चालकको लापवाहिले गर्दा समेत पछिल्लो समय दुर्घटनामा वृद्धि भएको भण्डारीको भनाई छ । यसैबिच जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वले चालु आर्थिक वर्षको छ महिनामा ४७ लाख ३० हजार रुपैया राजश्व संकलन गरेको छ । ७ हजार ८ सय ५२ वटा सवारी कारवाहिबाट उक्त राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
    सबैभन्दा धेरै ट्रक कारवाहिमा परेका छन । त्यसपछि मोटरसाईकल कारवाहिमा परेको छ । मोटरसाईकलबाट सबैभन्दा बढि १६ लाख ४८ हजार ५ सय रुपैया राजशव संकलन भएको छ भने ट्रकबाट १६ लाख ३४ हजार ५ सय रुपैया राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution