• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

२

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

३

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

४

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

५

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

६

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

७

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

८

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

९

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

१०

वन उद्यममा जोडिँदै नवलपुरका महिला

११

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१२

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर कृर्षी र पर्यटनको राम्रो सम्भावना ; तिलक महत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १७, बिहिबार (७ साल अघि)
    50771340_622657491522939_2140276735826984960_n

    Advertisement

    शालिकराम भट्टराई

    कावासोती। पुर्बी नवलपरासीको मध्यबिन्दु नगरपालीका २ कोल्हुवामा रहेको कोल्हुवा बहुमुखी क्याम्पसको आठौं बार्षिकोत्सब तथा अभिभावक दिवस बुधबार भएको छ । कार्यक्रममा क्याम्पस प्रमुख नारायण अर्यालले बार्षीक प्रगती प्रतिबेदन तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । क्याम्पस सञ्चालक समीतीका अध्यक्ष ओम बहादुर महतोको अध्यक्षतमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सांसद महतले नवलपुर कृर्षी र पर्यटनको राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले कृर्षी र पर्यटन संगै शिक्षाको समेत बिकास गर्नुपर्ने र कोल्हुवा बहुमुखी क्याम्पसले काल्हुवा क्षेत्रको शैक्षिक बिकासमा महत्वपुर्ण भुमीका खेलेको बताउदै आगामी दिनमा क्याम्पसको बिकासका लागी सक्दो पहल गर्ने बताए । कार्यक्रममा बिद्यालयमा स्थापना गरीएको बिभिन्न अक्षयकोषमा चन्दा दिने चन्दादाता, जग्गा दाता, क्याम्पस स्थापनामा सहयोग गर्ने ब्यत्ती, बार्षीकोत्सबका अवसरमा आयोजित बिभिन्न खेलकुदका बिजेताहरु, शिक्षक तथा स्नातक तह उत्रिण बिद्यार्थीलाई सम्मान गरीएको थियो । कार्यक्रममा नेकपाका केन्दिय सदस्य किशन शर्मा गैरे, नेकपाकी प्रदेश सदस्य सुष्मा खनाल, नेकपाका नेता सुर्य प्रसाद पाण्डे, रामकृष्ण ढुंगााना, कोल्हुवा खानेपानी उपभोता समीतीका अध्यक्ष श्रीधर शर्मा, गैर सहकारी संघ नवलपुरका अध्यक्ष बद्रीनाथ नेपाल, नन्द भाउजु उपभोत्ता समीतीका अध्यक्ष दोमन बहादुर भण्डारी, बुद्धीजिबी बिष्णु अधिकारी, मध्यबिन्दु वडा नं २ का अध्यक्ष नारायण पौडेल लगायतका बिभिन्न राजनैतीक पार्टीका प्रतीनिधी, समाजसेबी, बिभिन्न संघ संस्थाका प्रतीनिधी लगाएतको सहभागीता रहेको थियो । क्याम्पसमा रु एक लाख बराबरको नारायण प्रसाद अधिकारी स्मृती छात्रवृती अक्षयकोष, रु प्रन्ध हजार को गनिमाया मल्ल ठकुरी स्मृती छात्रवृती अक्षयकोष र रु ४९५८० को लक्ष्मी वेद ढकाल छावृत्ती अक्षय कोष रहेको छ । यसका अलावा बिद्यार्थीले बिबि एस दोस्रो बर्षमा ८५ प्रतिशत र तेस्रो बर्षमा १५ प्रतिशत बिद्यार्थी छात्रबृत्ती मार्फत निशुल्क अध्ययन गदै आईरहेका छन । बिद्यालयले पुस्तकालय र ई लाईब्रेरी, प्रोजेक्टर मार्फत अध्यापन गदै आईरहेको छ । क्याम्पसले हाल कमर्स संकाय सन्चालन गदै आईरहेको छ । ग्रामीण क्षेत्रमा रहेर पनी क्याम्पसले ५५ देखी ७५ प्रतिशत सम्मको उत्कृष्ट नतिजा हासील गर्न सफल भएको छ । क्याम्पसले आगामी दिनमा अन्य संकाय पनी अध्यापन गराउने लक्ष्य लिएको छ । क्याम्पसका सञ्चालक समीती सदस्य भोज बहादुर चौधरीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सन्चालन प्राध्यापक बुद्धी पोख्रेलले गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • २

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ३

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ४

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ५

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ६

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ७

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ८

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • १०

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution