• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २४, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    किशोरीहरुको अधिकार संरक्षणमा स्थानीय तहको भुमिका महत्वपुर्ण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन ४, शनिबार (७ साल अघि)
    viber image 2019-02-16 , 17.40.09

    Advertisement

    दलदले । किशोरीहरुको अधिकार संरक्षण र सम्बद्र्धनको साथमा उनीहरुको शसक्तिकरणमा अभिभावक र स्थानीय तहको भुमिका महत्वपूर्ण हुने आज (शनिबार) देवचुलीमा भएको सरोकारवाला निकायहरु र अभिभावकहरुको भेलाबाट निष्कर्ष निकालिएको छ ।
    जागृति बाल तथा युवा सरोकार नेपालद्धारा कन्नालनको सहयोगमा देवचुली नगरपालिकामा सञ्चालन गरेको किशोरी शसक्तिकरण कार्यक्रमका साथी शिक्षक, अभिभावक र अन्य सरोकारवालाहरुको भेलामा उक्त निष्कर्ष निकालिएको जागृति बाल तथा युवा सरोकार नेपालका दिपक शर्माले बताए ।
    समाजलाई किशोरीमैत्री र हिंसामुक्त राख्नको लागि समेत बर्तमानका किशोरीहरुको भुमिका महत्वपूर्ण हुने कुरा किशोरी अभियन्ता आशा विकले बताईन् । उनले स्थानीय तह, अभिभावक र अन्य सरोकारवालाहरुले हामी किशोरीहरुलाई विश्वास गरेर केही गर्न सक्दछन् भन्ने विश्वासको खाँचो रहेको बताईन् । उनले थपिन हामी पनि किशोरहरु सरह नै केही गर्न सक्दछौ तर त्यसको लागि सवैले विश्वास र सही अवसरको खाँचो रहेको छ ।


    किशोरीहरुलाई शसक्तिकरण गर्नु सवैभन्दा पहिलो स्टेप रहेको र यो कार्यक्रमले हामीलाई केही गर्न सक्ने र कसरी अगाडी बढ्न सक्ने भन्ने बारेमा जानकारी दिएकोले हामीलाई सवैले सहयोग र समन्वय गर्नुपर्ने कुरामा अर्की किशोरी अभियन्ता मनिसा सुनारीले बताईन् । समाजले पनि महत्वपूर्ण भुमिका निर्वाह गरेको र किशोरीहरुमा आएको यो परिवर्तनले पक्कै नै सवै छोरीहरुप्रत गर्व गर्न लाएक रहेको कुरा अभिभावकको तर्फबाट बोल्नुहुने रेनुका बस्ताकोटीले बताईन् । कार्यक्रममा कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम कोईराला, संस्थाको तर्फबाट राजु चापागाई, उपाध्यक्ष सृजना अधिकारी र देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता एवम बाल अधिकारकर्मी खिमानन्द भुसालले मन्तव्यको क्रममा पढाईसँगै सामाजिक सचेतनामुलक कार्यक्रममा सहभागिताको लागि अनुरोध गर्दै, परिवर्तन आफुबाट सुरु गर्न र सो परिवर्तनबाट अन्य व्यक्तिहरुलाई समेत सुरु हुने भएकोले अवको जिम्मेवारी अन्य साथीहरु र उमेरका किशोरकिशोरीहरुमा आधारीत भएर सञ्चालनको लागि समेत अनुरोध गरेका थिए । उक्त कार्यक्रमकोृ सञ्चालन किशोरी अभियन्ताहरु आस्था अनिर्जित बस्ताकोटी र सुस्मा पोख्रेलले गरेका थिए भने कार्यक्रमको सभाध्यक्ष सुधा सुनारले गरेकी थिईन् । कार्यक्रममा किशोरीहरु, अभिभावकहरु र अन्य सरोकारवालाहरु गरी ६० जनाको उपस्थिती रहेको थियो । कार्यक्रमको अन्त्यमा ३ जना किशोरीहरुलाई सम्मान समेत गरिएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution