• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ जेष्ठ १२, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा नेचर गाइड तालिम समापन : २१ दिने तालिमबाट ४१ जना प्रशिक्षित

२

मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

३

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

४

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

५

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

६

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

७

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

८

पेट्रोलियम पदार्थको मूल्य घट्यो

९

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

१०

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

११

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१२

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गैडाको आक्रमणमा घाईते भएकोलाई १ लाख ३८ हजार राहत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन ५, आईतबार (६ साल अघि)
    गैंडा

    Advertisement

    शारदा झेडी मगर
    कावासोती । गैडाको आक्रमणमा परि घाईते हुनुभएकी कावासोती नगरपालिका वार्ड नं १० निवासी ५१ वािर्षय लक्ष्मी देबि लम्साललाई आज एक कार्यक्रमका बिच राहत प्रदान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र लामिचौर उपभोक्ता समितका अध्यक्ष बासुदेव पौडेलले १ लाख ३८ हजार ९ सय ४ रुपैयाको चेक हस्तारण गर्नुभएको लामिचौर मध्यवर्ती उपभोक्ता समितीका सचिव शुशिलराज घलेले जानकारी दिनुभयो । राहत बितरण कार्यक्रममा वार्ड नं १२ का वडाअध्यक्ष खेम प्रसाद काफ्ले, निकुञ्ज प्रतिनीधि गम्मर सिड. गुरुड. , शान्तिकुन्ज सामुदायिक वनका अध्यक्ष नन्दराज घले , नमुना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष खिल बहादुर गुरुड , कुडौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष रामबहादुर राना , लामिचौर उपभोक्ता समितीका अध्यक्ष रिशिकेष भट्टराई लगायत समितीका पदाधिकारीहरुको उपस्थीति रहेको थियो । लम्साल गत असोज १९ गते कृष्णसार मध्यवर्ती सामुदायिक बनमा दाउरा खुलेको समयमा दाउरा काट्न जादा गैडाको आक्रमणमा परि शख्त घाईते हुनुभएको थियो । अहिले उहाको अवस्था सामान्य रहेको जनाईएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुरमा नेचर गाइड तालिम समापन : २१ दिने तालिमबाट ४१ जना प्रशिक्षित

  • मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

  • कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा नेचर गाइड तालिम समापन : २१ दिने तालिमबाट ४१ जना प्रशिक्षित

  • २

    मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

  • ३

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • ४

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ५

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ६

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ७

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ८

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ९

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • १०

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    namunasandesh@gmail.com

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution