• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको समता शिक्षा निकेतनले मनायो १० औं बार्षिकोत्सव

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन ६, सोमबार (७ साल अघि)
    52582653_426435281434470_1637692380247228416_n

    Advertisement

    कावासोती । समता शिक्षा निकेतन माध्यमिक बिद्यालय कावासोती २ नवलपुरले आफ्नो १० औं बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न गरेको छ । बिद्यालय परिशरमा आज (सोमबार) एक कार्यक्रमका बिच बिद्यालयले आफ्नो बार्षिकोत्सव दिवस मनाएको हो । कावासोति नगरपालिका प्रमुख चन्द्रा कुमारी पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारि दिपकराज नेपालको बिशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं कावासोती नगर प्रमुख पुनले गुणस्तरीय शिक्षा प्रदान गर्न बिद्यालयलाई आग्रह गर्नुभयो । उहाले गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा कसैसङ्ग सम्झौता नगर्न आग्रह गर्दै शिक्षा क्षेत्रको बिकासका लागि नगरपालिकाबाट हुने सबै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
    बिद्यालयका प्रीन्सिपल महेश भुर्तेलको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरेल, कावासोती वडा नम्बर २ का अध्यक्ष लक्ष्मी प्रसाद पौडेल, ५ नम्बर वडा अध्यक्ष हरि प्रसाद बास्तोला, वडा नम्बर ६ अध्यक्ष हेम प्रसाद पाण्डे, जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रमुख रमेश थापा, लुम्बिनी आदर्श डीग्री कलेजका प्रमुख बाबुराम राना, कुमारबर्ती बहुमुखी क्याम्पसका प्रमुख गुरु प्रसाद सुवेदी, नवलपुर उधोग बाणिज्य सङ्घका अध्यक्ष डासुराज पोखरेल, नेपाल रेडक्रस शाखाका पुर्ब सभापति योग प्रसाद शर्मा, समता शिक्षा नेकतनका केन्द्रिय निर्देशक दिपक सन्जेल, केन्द्रिय ब्यबस्थापक सुदर्शन पौडेल, प्रेस युनियन नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली, बाताबरण पत्रकार मञ्चका अध्यक्ष शालिकराम कोइराला लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बिद्यालयका बिद्यार्थिहरुले विभिन्न सास्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए भने बिद्यार्थिहरुले बनाएका बिज्ञान सम्बन्धी प्रदर्शनी पनि प्रदर्शन गरिएको थियो ।
    त्यसैगरी कार्यक्रममा बार्षिक परिक्षामा प्रथम, दित्तिय र तृतीय हुने बिद्यार्थिहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो । २०६६ सालमा स्थापना भएको बिद्यालयमा कक्षा १० सम्म पढाइ हुँदै आएको छ भने ८ सय ७४ बिद्यार्थि अध्ययनरत छन । देशका ७७ वटै जिल्लामा संचालनमा आएको समता बिद्यालयमा ४० हजार बिद्यार्थिले अध्ययन गरिरहेको र १ हजार ५ सय कर्मचारीले सेवा दिईरहेका केन्द्रिय निर्देशक दिपक सन्जेलले जानकारी दिनुभयो ।

    सर्वसुलभ शिक्षा दिने समता स्कुल विश्वव्यापी बन्दै
    न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा र स्वास्थ्यको उद्देश्यसहित सन् २००१ सालमा काठमाडौंको नयाँबस्तीमा स्थापना भएको समता एजुकेशन फाउन्डेशन नेपालले नेपालमा ७७ वटा जिल्लामा समता स्कुलको शाखा विस्तार सँगै काठमाडौंको कुमारीजलमा समता हस्पीटल सँग समन्वय सहित २०१९ बाट भारत, बंगलादेश, श्रीलंका र बर्मामा समेत समता स्कुलले स्वीकृती लिई पठनपाठन समेत सुरु समेत गरिसकेको छ ।
    संस्थाका संस्थापक उत्तम संजेलका अनुसार ति देशहरुमा पनि मासिक शुल्क रु १०० मा मात्रै पढाईने छ । अन्तराष्ट्रिय स्तरमा समेत समता पुग्नुले विद्यालयमा नभई नेपालको पहिचानको रुपमा समेत स्थापित हुनेमा आफूलाई गर्व महसुस भएको संजेलको भनाई छ । हरेक बर्ष नजितामा समेत उत्कृष्ट उत्रिएको समता स्कूल अहिले देश र विश्वमै स्थापित हुने चरणमा छ । ‘सबैका लागी शिक्षा’ भन्ने नाराका साथ सुरु भएको समता समाजका सबै वर्ग, क्षेत्र र समुदायका बालबालिकालाई शिक्षाको पहुचमा पु¥याउने काम गरेको छ । सन् २०२२ सम्म मा एसियाका साथै ल्याटिन अमेरिकी देशहरुमा समेत समतालाई विस्तार गरिने बताईएको छ । वर्गिय रुपमा शिक्षामा समनता समेत नभएको नेपालमा समानताको रुपमा स्थापित रहेको समता स्कुलले आगामी दिनमा अझ सेवासुविधा सहित सर्वसुलभ र उत्कृष्ट शिक्षा दिने उद्देश्य रहेको छ । समता स्कुल कावासोतीका प्रिन्सिपल समेत रहेका महेश भुर्तेलले शिक्षामा एउटा नयाँ शिराबाट बहस सुरु गरेको र समताले देशको शिक्षा नीतिलाई नै परिवर्तन गर्नुपर्नेमा समेत सुझावमुलक उदाहरण पेश गरेको बताए । समतास्कुलमा देशभरका मध्यमबर्गिय परिवार देखी सर्वहारा वर्गका विद्याथीहरुलाई र सिमान्तकृत क्षेत्रका बालबालिका निशुल्क रुपमा पनि शिक्षा दिदैं आएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution