• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गैडाकोटमा सुरु भयो दोश्रो उप– मेयर कप अन्तर विद्यालय छात्रा फूटवल प्रतियोगिता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन १७, शुक्रबार (७ साल अघि)
    53050690_639251699863518_103156030594088960_n

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती ।  खेलकूद क्षेत्रमा महिलाहरुको सहभागिता बृद्धि गर्ने उदेश्य सहित नवलपुरको गैडाकोट नगरपालिकामा शुक्रवादेखि गैडाकोट दोश्रो उप– मेयर कप अन्तर विद्यालय छात्रा फूटवल प्रतियोगिता शुरु भएको छ ।
    गैडाकोट नगरपालिकाको आयोजना , गैडाकोट महिला फूटवल क्लबको सहयोग तथा गैडाकोट खेलकूल विकास समितिको प्राविधक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।
    महिला खेलकूदको विकासमा टेवा पुर्याउने र नगरबाट उत्कृष्ट महिला खेलाडी उत्पादन गने उदेश्यले प्रतियोगिताकोृ आयोजना गरिएको गैडाकोट नगरकी उपप्रमुख विष्णु कुमारी कंडेलले बताईन । खेकूलको क्षेत्रमा गैडाकोट नगरपालिका अब्बल रहेको भए पनि महिला खेलाडीहरुको संख्यात्मक र गुणात्मक विकास भने हुन नसकेकाले नगरपालिकाले आफ्नो निति तथा कार्यक्रममा नै महिला खेलाडीको प्रबद्र्धन र विकासका लागि गत वर्षबाट प्रतियोगिताको शुरुवात गरेको कंडेलको भनाई छ । यस्तै खेलकूदमा लागेका छात्राहरु म्हिला हिंसाको प्रतिकार समेत गर्न सक्ने भएकाले पनि महिला ंिहसा अन्त्य गर्न खेलकूदले सहयोग पुर्याउने कंडेलले बताईन ।
    प्रतियोगितामा नगरपालिकाभित्रका मावि तहसम्मका विदालयहरुबाट १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले शिल्ड , मेडल र प्रमाणपत्र सहित नगद ४० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले शिल्ड , मेडल र प्रमाणपत्र सहित ३० हजार रुपैया प्राप्त गर्नेछ । यस्तै तृतीय हुने टिमले शिल्ड , मेडल र प्रमाणपत्र सहित १५ हजार रुपैया प्राप्त गर्नेछ भने सान्त्वना हुने टिमलाई पनि १५ हजार रुपैया प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
    यसैगरि वेस्ट प्लेयरलाई ५ हजार , उत्कृष्ट गोलकर्तालाई ४ हजार , वेस्ट गोलकिपरलाई ४ हजार , म्यान अफ दि म्याचलाई ४ हजार र उत्कष्ट मार्चपासलाई ६ हजार रुपैया पुरस्कार प्रदान गरिने जनाईएको छ ।
    गैडाकोट क्षेत्रीय रंगशालामा संचालन भएको प्रतियोगिताको फाईनल खेल फागुन २४ गते हुनेछ ।
    यसैबिच शुक्रवार भएको उद्घाटन खेलमा विजय सामुदायीक शिक्षा सदन विजयी भएको छ । मुकुन्दसेन ईङलिस बोर्डिङ्ग स्कूललाई चार शुन्य गोल अन्तरले पराजित गर्दै विजय सामुदायीक शिक्षा सदन विजयी भएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution