• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोटको मुसेडाँडा वनलाई चार लाख रुपैयाँ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २०, सोमबार (७ साल अघि)
    Namuna-ban-sahayog

    Advertisement

    कावासोती ।  नवलपुरको हुप्सेकोट गाउँपालिका–४ मा रहेको मुसेडाँडा सामुदायिक वनलाई नमुना बनाउन पहिलो चरणको अनुदान रकम हस्तान्तरण गरिएको छ ।

    सामुदायिक वन उपभोक्त्ता महासँघ नेपाल जिल्ला महासँघ नवलपुर हरीयो बन कार्याक्रमले चार लाख रुपैयाँ हस्तान्तरण गरेको हो । मुसेडाडा सामुदायिक वनका अध्यक्ष देवेन्द्र मल्ललाई हुप्सेकोट गाउँपालिका–४ का वडा अध्यक्ष रोशन थापाले चार लाख रुपैयाँको चेक हस्तान्तरण गरे । यस्तै सम्झौतापत्रमा समेत सम्बन्धित पक्षबाट हस्ताक्षर गरिएको छ ।

    सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सहकार्य तथा हरियो वनको सहयोगमा मुसेडाँडा सामुदायिक वनलाई ‘नमुना सामुदायिक वन’ बनाउने कार्यको थालनी गरिएको हो ।  पहिलो वर्षका लागि वनमा छ लाख ५० हजार रुपैयाँ लगानी गरिँदै छ । जसमध्ये हरियो वन कार्यक्रमको छ लाख रुपैयाँ र ५० हजार समूहले लगानी गरेका छन् । बा“की रहेको दुई लाख रुपैयाँ रकम चैत मसान्तपछि हस्तान्तरण गरिने जनाइएको छ ।

    ‘नमुना सामुदायिक वन’ निर्माण गर्न वन समूहले कार्ययोजना तयार पारेको छ । ‘नमुना सामुदायिक वन’ का बारेमा आम समुदायलाई अभिमुखीकरण र विद्यानका बारेमा जानकारी गराउने ,संस्थागत विकास तालिमको आयोजना गर्ने, वन समूहका सदस्यहरु मिलेर वनभित्र रहेका अनावश्यक झाडी सफा गर्ने, सीपमूलक तालिम सञ्चालन गर्ने कार्ययोजना अनुसार काम भइरहेको मुसेडाँडा सामुदायिक वनका अध्यक्ष मल्लले बताए ।

    यसैगरी श्रीमान श्रीमतीलाई राखेर लैङ्गि सचेतना कार्यक्रम र सुशासन सम्बन्धी अभिमुखीकरण गर्ने, वनमा खाली रहेका ठाउँमा वृक्षरोपण गर्ने र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम गर्ने गरी पहिलो वर्षको कार्ययोजना तयार पारिएको अध्यक्ष मल्लले जानकारी दिए । नमुना सामुदायिक वन निर्माणसँगै जैविक विविधताको संरक्षण र पर्यापर्यटनको विकास हुने हुदा समुदायलाई फाइदा पुग्ने सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपरासीका अध्यक्ष ठाकुर पाण्डेले बताए । मुसेडाँडा सामुदायिक बन जैविक विविधता र पर्यापर्यटनको हिसाबले उचित वन भएकाले नवलपुरमा रहेका ११० वटा सामुदायिक वनमध्ये मुसेडाँडा सामुदायिक वनलाई ‘नमुना सामुदायिक वन’ बनाउन चुनिएको पाण्डेले बताए । यस वन भिरालो जमिनमा रहेको हँुदा आम्दानीको स्रोेत हुने खालका बोट विरुवा नभएकाले नमुना वन निर्माणपछि वन र उपभोक्तालाई आम्दानीको स्रोत बन्ने पाण्डेको भनाइ छ ।

    यस वनमा विभिन्न प्रकारका जडिबुटी रहेकाले जडीबुटीबाट समेत आम्दानी गर्न सकिने पाण्डेले बताए । जसका लागि वनका सदस्य तथा उपभोक्तालाई सीपमूलक तालिम प्रदान गरिने छ भने वनको सीमसार क्षेत्रको संरक्षण गर्दै सिंचाईका लागि प्रयोग गरिने पाण्डेले जानकारी दिए ।

    कार्यक्रममा प्रमुख अतिथि रहेका वडा नम्बर चारका वडा अध्यक्ष थापाले गाउँपालिकाको नीति तथा कार्यक्रममा नमुना वनका लागि आवश्यक पर्ने बजेट विनियोजन र व्यक्तिगत रुपमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution