• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ २५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

२

नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

३

सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

४

दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति

५

जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

६

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

७

कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

८

मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

९

स्थानीय सरकारका अबका योजना : बस्न योग्य गाउँ, हेर्न लायक ठाउँ

१०

ठमेलमा लिभिङ टुगेदरमा रहेकी चितवनकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

११

मुग्लिन–पोखरा सडकः घरटहराको मुआब्जाका लागि रकम अभाव

१२

अत्यधिक गर्मी, बिरामी पर्न थाले बालबालिका

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विप्लव समुहका दुई नेता राेल्पामा पक्राउ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २१, मंगलबार (४ साल अघि)
    biplab-maobadi

    Advertisement

    रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रोल्पा जिल्लाका दुई नेतालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

    पक्राउ गरिएका नेता टीकाराम नेपाली र लालबहादुर सुनारलाई राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दा सहित मंगलबार जिल्ला अदालतमा हाजिर गराएको हो । सोमबार पक्राउ परेका उनीहरुलाई १० दिन म्याद थपका लागि अदालतमा लगिएको प्रहरीले जनाएको छ । केही हप्ताअघि जिल्लाको सुलिचौर र गजुलमा रहेको नेपाल टेलिकम र एनशेलको टावरमा आगजनी गरिएपछि नेकपाका नेता कार्यकर्ताको खोजीमा प्रहरी सक्रिय रहकै बेला उनीहरु पक्राउ परेका हुन् । देशभरका दर्जनौं एनशेल टावरमा आगजनी र विष्फोट गराउने क्रममा यहाँका दुई टावरमा आगजनी गरी क्षति पुर्‍याइएकाे थियो । एनशेल टावरलाई लक्षित गरिएको भए पनि झुक्किएर सुलिचौरमा नेपाल टेलिकमको टावरमा आगजनी भएको स्रोतले जनाएको छ । टावरमा आगजनी गरिएको नेकपाले जिम्मा लिइसकेको छ । नेपाली र सुनारलाई निजी काममै रहेको बेला प्रहरीले पक्राउ गरेको नेकपाले जनाएको छ । पक्राउ परेका दुबैजनालाई राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक दीपक खड्काले जनाए । टेलिकम र एनशेल टावरमा आगजनी घटनासँग जोडेर मुद्दा अघि बढाइएको स्रोतको दावी छ ।

    नेकपा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ले आफ्नो पार्टीको जिल्ला नेताको गिरफ्तारीको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् । निजी काममा रहेका बेला विना कारण प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाइको माग समेत गरेका छन् ।

    पक्राउ परेका नेपाली नेकपा निकट दलित राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रीय सदस्य र परियार मुक्तिमोर्चाको पूर्व जिल्ला अध्यक्ष समेत रहेको जनाइएको छ । ‘अपहरणशैलीमा गिरफ्तार गरिएका नेताको रिहाइ नभए प्रतिकार हुन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ । सुरक्षा स्रोतले भने केन्द्रीय सर्कुलर अनुसार नेकपाका नेता कार्यकर्तामाथि निगरानी बढाइएको छ । सार्वजनिक सम्पदामाथि क्षति गर्न थालेपछि सुरक्षा सतर्कता सहित प्रहरी चनाखो बनेको छ । नेकपाले भने आफ्ना नेता कार्यकर्ताको घर खानतलासी गरी त्रास पैmलाउन खोजेको जनाएको छ । राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’, विशेष जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’, नेता विजुली, दिनेश चन्दको घरमा प्रहरीले खानतलासी गरी परिवारलाई तनाव दिएको नेकपाको दावी छ । केही साताअघि होलेरीमा भएको विद्यार्थीको शान्तिपूर्ण कार्यक्रममा समेत प्रहरीले हस्तक्षेप गरेको जनाएको छ ।

    सत्ताधारी नेकपाका नेता एवं उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले दिवंगत नेता खुमबहादुर खड्काको शैलीमा जिल्लामा विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता विरुद्ध गृह प्रशासनलाई  दमन उतारेको नेकपाले आरोप लगाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

  • नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  • सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

  • दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति


  • Advertisement

    समाचार
  • १

    १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

  • २

    नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  • ३

    सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

  • ४

    दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति

  • ५

    जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

  • ६

    असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

  • ७

    कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

  • ८

    मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

  • ९

    स्थानीय सरकारका अबका योजना : बस्न योग्य गाउँ, हेर्न लायक ठाउँ

  • १०

    ठमेलमा लिभिङ टुगेदरमा रहेकी चितवनकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

  • बिशेष रिपोर्टसबै

    राष्ट्रिय अर्थतन्त्र निर्माणमा हजुरआमाहरुको योगदान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution