• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ कार्तिक ६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

२

तोलामा ४ हजार ८ सय घट्यो सुन

३

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

४

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

५

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

६

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

७

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

८

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

९

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

१०

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

११

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१२

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अनेरास्वियू र अखिल (क्रान्तिकारी) नवलपुरद्दारा सहिद तथा वेपत्ता परिवारलाई सम्मान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २१, मंगलबार (६ साल अघि)
    received_328959994401362-768x576

    Advertisement

    कावासाेती। शहिद सप्ताहकाे अन्तिम दिन मंगलबार ने क पा निकट विद्यार्थी संगठन अनेरास्वियू र अखिल (क्रान्तिकारी) नवलपुरले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेकाे छ ।
    सुखानी तथा दशबर्षे जनयुद्धकाे क्रममा साहदत प्राप्त गरेका शहीद तथा राज्यद्वारा बेपत्ता पारिएका याेद्धाहरूकाे परिवारलाई कावासाेतीमा सम्मान कार्यक्रम गरेकाे हाे ।
    अखिल क्रान्तिकारीका जिल्ला संयाेजक ईश्वर गैह्रेकाे अध्यक्षता र ने क पा केन्द्रीय सदस्य किशन शर्माकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा पशर्माले शहीदहरूले देखाएकाे सपना पुरा गर्न सम्पूर्ण युवा , विद्यार्थीहरू एक भएर लाग्नु पर्ने बताएका छन् ।
    कार्यक्रममा ने क पा प्रदेश सदस्यहरू बालकृण्ण रानाभाट, कृण्ण पाैडेल, टंकमणी शर्मा, सुष्मा खनाल लगायतका नेताहरूले मन्तव्य राखेका थिए । शहिद तथा बेपत्ता परिवार मध्ये जानकी रानाभाटकाे बुबा बालकृण्ण रानाभाट, ताेयानाथ न्याैपानेकाे श्रीमति ईश्वरी न्याैपाने, घनश्याम ज्ञवालीकाे छाेरा कमल ज्ञवाली, गंगा के सीकाे दाजु हरी बहादुर खड्का, हरी डाेटेलकाे श्रीमति सरस्वती डाेटेल, बुद्धिराम महताेकाे छाेरी सुन्तली महताे, कृण्णप्रसाद भट्टराईकाे श्रीमति सपना अधिकारी, संकल्प पाेख्रेलकी दाजु ऋषिराम पाेख्रेललाई सम्मान गरिएकाे छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • तोलामा ४ हजार ८ सय घट्यो सुन

  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”


  • Advertisement

    समाचार
  • १

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • २

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ३

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • ४

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ५

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ६

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ७

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ८

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ९

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • १०

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution