• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २६, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

२

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

३

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

४

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

५

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

६

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

७

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

८

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

९

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

१०

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

११

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१२

आज देशभर उम्मेदवारी दर्ता हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा शिक्षकले खुकुरी देखाउँदै विद्यार्थी त्रसाए

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २२, बुधबार (६ साल अघि)
    155184903953615536_506004219803713_79676 (1)

    Advertisement

    परासी । शिक्षकले विद्यालयमा खुकुरी लिएर पुगेपछि विद्यार्थीहरु त्रसित बनेका छन् । यो घटना पश्चिमी नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २ श्रीहरपुर माध्यमिक विद्यालयको हो । विद्यालयका शिक्षक जित बहादुरा चौधरी उक्त विद्यालयका एस अघि प्रधानाध्याक थिए । चौतर्फि दबाब र विभिन्न कारणले उनी राजिनामा दिई हाल शिक्षकको रुपमा पठन पाठन गराउदै आएका छन् ।
    मंगलबार विहान प्राथना सकेर विद्यार्थीहरु कक्षा कोठामा बसीरहेका थिए विद्यालयका शिक्षक जित बहादुर चौधरी एक शिक्षिका माथि दन्किदै विद्यालय पुगे । उनका साथ उनको श्रीमति र छोरीपनि विद्यालय पुगेर खोई सेवरी हरिजन ? डराईन् क्या भन्दै चिच्याईरहेका थिए । चिच्याई रहेका बेला उनको अगाडी सो विद्यालयकि शिक्षिका सेवरी हरिजन, उर्मिला सहानी र श्यामलाल गुप्ता परे । शिक्षक चौधरी संगै विद्यालय पुगेकि उनको श्रीमति र उनकी छोरीले ति शिक्षक शिक्षिकाहरुलाई चप्प्ल देखाउदै दुव्र्यहार समेत गरे । कक्षा कोठामा चप्पल देखाउदै गालीग्लौज गरिरहेका बेला विद्यार्थीहरुले विरोध गर्ने क्रममा चौधरीको श्रीमतिले बोकेको झोलाबाट खुकुरी निकाली विद्यार्थीहरुलाई त्रसाउने समेतको कार्य गरिन् । खुखुरी देखेर त्रसित विद्यार्थीहरु चिच्याउदै खुकुरी छोडने क्रममा कक्षा १० कि विद्यार्थी साफियाको अलिकति हात पनि काटियो ।
    कक्षाकोठामा ववाल भैरहदा विद्यालयका निमित्त प्र.अ. दिनेश कुमार गुप्ताले प्रहरीलाई खबर गरेका थिए । विद्यालय आएका प्रहरीले दुईवटा खुखुरी सहित शिक्षक चौधरी, उनको श्रीमति र छोरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरीका अनुसार शिक्षक चौधरीलाई प्र.अ बाट हटाइएको र शिक्षिका सेवरी हरिजन संग झैझगडा परेको निहुँमा यो विवाद उत्पन्न भएको अनुमान गरेको छ ।
    चौधरी संग झोलामा बरामद खुकुरी भारतीय बजार ठुठीबारीमा धार लगाउनका लागि लगिरहेको चौधरीको प्रारम्भीक ब्यानबाट खुलेको प्रहरीले जनाएको छ । यद्यपी यस घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । विद्यालयमा करार शिक्षकको रुपमा पुष २२ गते हाजिर भएका सेवरी हरिजन र दशरथ गुप्ताको नियुक्ती समर्थन गर्न आलटाल गर्दै आएको तत्कालिन प्र.अ चौधरी चौतर्फि दबाबका कारण फागुन १ गते डिमोशन राजिनामा दिएका थिए । उनको राजिनामालाई विद्यालय व्यवस्थापन समितिले स्वीकृति गरि सबैको सल्लाह बमोजिम सोही विद्यालयमा करार शिक्षकको रुपमा रहेको दिनेश कुमार गुप्तालाई निमित्त प्र.अको जिम्मेवारी दिइएको गुप्ताले बताए । चौधरी प्र.अ.बाट हटेको दुख र केहि दिन अगाडी नियुक्ति समर्थनको विषयमा शिक्षिक सेवरी हरिजन संग भएको भनाभनका कारणले यो विवाद निम्त्याएको नि.प्रअ गुप्ताले जानकारी दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने


  • Advertisement

    समाचार
  • १

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • २

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ३

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ४

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ५

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ६

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ७

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ८

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ९

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • १०

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution